राजनीति ७ माघ २०८२ पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता निर्वाचन आयोगले मंगलबार उम्मेदवारी दिएका व्यक्तिहरूमध्ये पाँच उम्मेदवारविरुद्ध उजुरी परेको जानकारी दिएको छ।
समाज ७ माघ २०८२ निर्वाचनअघि हातहतियार बुझाउन जुम्ला प्रशासनको निर्देशन निर्वाचनको संवेदनशीलतालाई मध्यनजर गर्दै प्रशासनले यो कदमलाई पूर्वतयारी सुरक्षात्मक रणनीतिको हिस्साका रूपमा अघि सारेको हो ।
राजनीति ७ माघ २०८२ ओलीको कटाक्ष: बालेनको घर अगाडिको बाटो मैले बनाइदिएको हुँ बुधबार झापामा राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले बालेनको पुर्ख्यौली घर महोत्तरी र त्यहाँको विकास निर्माणलाई लिएर व्यंग्य गरेका हुन्।
खेल ७ माघ २०८२ शीर्ष वरीयाताका अल्कारेज र सबलेन्का अस्ट्रेलियन ओपनको तेस्रो चरणमा शीर्ष वरीयाताका कार्लोस अल्कारेज र एरिना सबलेन्का वर्षको पहिलो ग्रान्डस्लाम अस्ट्रेलियन ओपन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् ।