४२ दिने बृहत् पाशुपत पदयात्रा सम्पन्न
देशमा आध्यात्मिक जागरण फैलाउने, वाग्मती गङ्गाको शुद्धीकरणका लागि राज्यलाई दबाब दिने तथा नेपाललाई पुनः गुरुराष्ट्रका रूपमा स्थापित गर्ने उद्देश्यसहित सञ्चालन गरिएको ‘बृहत् पाशुपत पदयात्रा’ सम्पन्न भएको छ।

देशमा आध्यात्मिक जागरण फैलाउने, वाग्मती गङ्गाको शुद्धीकरणका लागि राज्यलाई दबाब दिने तथा नेपाललाई पुनः गुरुराष्ट्रका रूपमा स्थापित गर्ने उद्देश्यसहित सञ्चालन गरिएको ‘बृहत् पाशुपत पदयात्रा’ सम्पन्न भएको छ।
सन्तानले आफ्ना मातापितासँग गल्ती गर्दा जसरी शिर झुकाएर क्षमा माग्छ, त्यसरी नै समस्त नेपाली जनताका तर्फबाट राष्ट्रदेवसँग क्षमा माग्ने भाव यस अभियानको केन्द्रमा रहेको छ ।
पौराणिक महिमाले भरिपूर्ण, ऐतिहासिक गरिमाले परिपूर्ण, प्राकृतिक तथा सांस्कृतिक सम्पदाले ओजपूर्ण देश हो नेपाल ।
आजभोलि बस्तीको आङमा घाम लागेको छैन तर पनि राजनीतिको उखर्माउलो गर्मीले तातेको छ यो।
तिम्रै लागि भनी एउटा गीत लेखूँ म, फूलमा मात्र होइन काँडामा पनि प्रित देखूँ म।
हर्मुज जलडमरु बन्द हुँदा सिर्जित झट्काले एकातिर आर्थिक कमजोरीहरू उजागर गरेको छ भने अर्कातिर विश्वका देशहरूले ऊर्जा मूल्यको उतारचढावलाई कसरी फरक हिसाबले अवशोषित गर्छन् भन्ने पनि उजागर गरेको छ।
मलाई लाग्याे- यो सपना कस्ताे छुच्चो! आमालाई देखाउँछ, तर कति छिट्टै आमालाई आफूसँगै लिएर जान्छ?
बुधबार बिहान म देख्छु, धमिला मान्छे, सेत्तिँदै गएको गुलाफ, सुन्छु; अस्पष्ट गुञ्जन, घट्दो मुटुको धड्कन।
नेपालको राजनीतिक इतिहास केवल सत्ता परिवर्तनको श्रृंखला होइन, यो संघर्ष, चेतना र वलिदानले लेखिएको दीर्घ यात्रा हो।
उपन्यासका केही सीमा छन्। यो उपन्यास भुइँमान्छे, प्रकृति र दुनियाँको सम्बन्धमा कुनै दार्शनिक गहिराइको उत्खननतिर अलि कम र विकासवादी दृष्टितिर अलि बढी केन्द्रित छ।
काठमाडौं महानगरपालिकाले अग्नि नियन्त्रकलाई प्रभावकारी बनाउने नीति ल्याउने भएको छ। महानगरको विपद् व्यवस्थापन समितिका संयोजक एवं वडा २५ का अध्यक्ष नीलकाजी शाक्यले सोमबार आयोजित आगो नियन्त्रण, खोज तथा उद्धारसम्बन्धी सात दिने आधारभूत तालिम समापन कार्यक्रममा अग्नि नियन्त्रकको प्रोत्साहनका लागि नीति ल्याउन लागेको बताए।
हिमालसँग सधैँ रमाउन चाहन्छिन्, पूर्णिमा श्रेष्ठ। गोरखा, आरुघाट घर भएकी उनी पेसाले फोटो पत्रकार हुन्। तर, त्यही पेसामा मात्रै आबद्ध हुन चाहन्नन् उनी। सन् २०१८ मा सगरमाथाको सफल आरोहण गरेकी उनले गत आइबार ६,८१२ मिटर उचाइको आमादब्लम हिमाल चढिन्।
