९ जेष्ठ २०८३ शनिबार
image/svg+xml
डा दीपक चाम्लागाईं


डा दीपक चाम्लागाईंका लेखहरु :

नेपाल र प्रवास जोड्ने ‘मेरो भ्वाइस र मेरो डान्स युनिभर्स’

प्रवासमा रहेका समुदायमा आफ्नो भाषा, संस्कृति र पहिचान जोगाउने स्वाभाविक इच्छा हुन्छ।

यस्तो छ जेन जी जीवनशैली

सूचना प्रविधिको उच्चतम विकासले सिर्जना गरेका सामाजिक सञ्जालभित्र जन्मेर सामाजिक सञ्जालभित्रै हुर्किरहेका जेन जी यतिखेर पूर्ण रूपमा सामाजिक सञ्जालबाहिरको संसारबाट टाढा छ।

स्थानीय बजेटमा जलवायु संकट

नेपालमा हाल जलवायु परिवर्तनको गहिरो प्रभाव परिरहेको छ। समयमै वर्षा नहुनु, अत्यधिक वर्षा भएर बाढी र पहिरो निम्तनु, मनसुन असामान्य रूपमा चाँडो वा ढिलो भित्रनु, असामान्य चिसो तथा गर्मीको अनुभूति हुनु– यस्ता घटना अब दैनिक जीवनको सामान्य हिस्सा बन्न थालेका छन्।

एआईबाट जागिर जोगाउन के गर्ने?

एन्थ्रोपिकका सिइओ डारियो आमोडेइले एआईले आगामी पाँच वर्षभित्र सुरु तहका सबै सफेदपोश जागिर आधा घटाउने घोषणा गरेका छन्।

माफी माग्दैमा दिएको चोट निको हुँदैन!

खोटी अवश्य हुन्छ च्यातिएको टाले पनि। आखिर मन हो दुख्छ जति सम्हाले पनि। माफी माग्दैमा दिएको चोट निको हुँदैन, जसरी प्वाल रहन्छ काँटी निकाले पनि।

हुरीले उडाएको जस्ता लागेर एकको मृत्यु, घरको छानाले च्यापिँदा ९ घाइते

बिहीवार राति आएको हावाहुरीसहितको वर्षाले पर्सामा एकजनाको मृत्यु भएको छ भने १० जना घाईते भएका छन्।

दाइजोमा सुनको सिक्री नपाएपछि विवाह रद्द गर्ने बेहुलासहित ५ सार्वजनिक

दाइजोमा सुनको सिक्री नपाएको निहुँमा विवाह नै रद्द गर्ने बेहुलासहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिइ सार्वजनिक गरेको छ।

किन अभाव भइरहन्छ रासायनिक मल?

देशभर मल आपूर्तिका लागि जिम्मेवार सरोकारवालाहरूले दिएको तथ्याङ्कमा देखिएको भिन्नताले माग र आपूर्तिबीचको वास्तविक अन्तर कति छ भन्ने प्रष्ट छैन ।

नेपालमा ‘हुकअप कल्चर’को बढ्दो ‘ट्रेण्ड’

हुकअप कल्चरको फाईदा तथा वेफाईदा पनि छ। यौन मानव जिवनको आत्यावश्यक कुराभित्र पर्दछ र हरेक व्यक्तिको आफ्नो याैनको ईच्छा व्यक्त गर्न पाउने अधिकार हुन्छ। कुनै व्यक्ति यौनिक रुपमा सक्रिय छ भने उ शारिरीक तथा मानसिकरुपमा स्वस्थ रहने स्वास्थविज्ञहरुले बताउदैं आएका छन्।

के याैनको विषयमा कुरा गर्नु गलत हो?

हरेक व्यक्तिको जिवनमा यौन एक महत्वपूर्ण पक्ष मानिन्छ। त्यसकारण यौन तथा प्रजननका विषयमा जानकारी पाउनु हरेक व्यक्तिको अधिकार पनि हो। समाज विकशित हुँदै गएको भएपनि यौनका विषयमा अझैपनि खुलेर बहस हुन सकेको छैन।

पहिलेका जनप्रतिनिधीले वाचा गरे हिँडेः न साइकल ‘लेन’ बन्यो न त ‘पार्किङस्थल’

२०७४ सालको स्थानीय तह निर्वाचनमा लेन बनाउने बाचा गरेका जनप्रतिनिधिहरु पाँच वर्षे कार्यकाल सकेर विदाइ भईसके। लेन बनाउने र साइकल गुडाउने सपना भने ज्यूँ का त्यूँ छ। काठमाडौं महानगरले नेतृत्वमा बालेन्द्र शाह आएका छन्। उनले अध्ययन बिना साइकल लेन बनाउन नसकिने स्पष्ट पारेका छन्।

'हैजा सामान्य रोग होइन, इतिहास डरलाग्दो छ'

प्रारम्भिक अनुसन्धान अनुसार राजधानीमा हैजा मानव दिसाबाट प्रदूषित पानी र सडक छेउमा बिक्री वितरण गरिने खाद्य पदार्थको माध्यमले फैलिरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्