११ चैत्र २०८२ बुधबार
image/svg+xml
सुदीप श्रेष्ठ


सुदीप श्रेष्ठका लेखहरु :

अन्तर्मनको यात्रा

मानिसको जीवन सधैं बाहिरतिर मात्रै बग्दैन, समयक्रमले बिस्तारै मानिसलाई आफैंतिर फर्काउन थाल्छ। त्यसपछि त बाहिरी संसारभन्दा भित्रको संसार हेरेर त्यसैमा हराउन मन लाग्छ।

चुनाव चिह्न भै पर्खूंला स्वस्तिक भई आऊ तिमी!

मूर्ति बनी कुरिराख्छु आस्तिक भई आऊ तिमी, कि बनूँला भौतिकवादी नास्तिक भई आऊ तिमी। सबैलाई तिम्रो मेरो निकटता देखाउन, चुनाव चिह्न भै पर्खुँला स्वस्तिक भई आऊ तिमी।

‘बुर्का’ खोलेर चुनावी सुरक्षामा

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी अंगुर जिसी प्रक्रिया अनुसार निर्वाचन प्रहरीमा छनोट भई काममा खटिएका धेरै छन्।

सबै जाति वर्ग मिली खेल्दा राम्रो होली!

रङ्गसित मित्रता र सद्भाव घोलीघोली, सबै जाति वर्ग मिली खेल्दा राम्रो होली। विकृति र भड्किलो यो साधन बन्नु हुन्न, समाजभित्रै नकारात्मक असर पर्छ भोलि।

बाँके-३ : पुन, मल्ल र सुनारबीच त्रिपक्षीय प्रतिस्पर्धा

आसन्न प्रतिनिधिसभा निर्वाचनअन्तर्गत बाँके क्षेत्र नम्बर-३ मा यसपटक रोचक प्रतिस्पर्धा हुने देखिएको छ। चर्चित उम्मेदवारहरू चुनावी मैदानमा उत्रिएका कारण यहाँ मुख्यगरी त्रिपक्षीय प्रतिस्पर्धा हुने आकलन गरिएको छ।

तिम्रो तकदिर मेरो कर्म भएर त बाँचेका छौं!

तिमी मासु म हाड चर्म भएर त बाँचेका छौँ, तिम्रो तकदिर मेरो कर्म भएर त बाँचेका छौँ। यौटै रथका दुई पाङ्ग्रा वा सिक्काका दुई पाटा, यौटा ज्याला अर्को पर्म भएर त बाँचेका छौँ।

सुन्दरीको साथ चाहे सुन जत्तिकै डढ्न सिकौं!

धेरै अग्लो माथ चाहे सगरमाथा चढ्न सकौं,सुन्दरीको साथ चाहे सुन जत्तिकै डढ्न सिकौं।

वर र वधू सिँगारेर मण्डपसँगै सजाएको

राम्रो लाग्छ विवाहमा पञ्चैबाजा बजाएको, वर र वधू सिँगारेर मण्डपसँगै सजाएको, समयको परिवर्तन यसमा पनि देखेँ थोरै, वधूभन्दा अझ धेरै वरचाहिं लजाएको।

वृद्धभत्ता बुझेका दिन परिवारमा वृद्ध प्यारो!

सबैलाई सधै एउटै प्यारो लाग्छ भन्ने छैन, वृद्ध भत्ता बुझेका दिन परिवारमा वृद्ध प्यारो।

भेरी अस्पतालको ‘१ नम्बर क्याबिन’ : जहाँबाट बनिरहेको छ चुनावी रणनीति !

कर्णाली विकास बैंकको अर्बौ रकम अपचलन मुद्दाका मुख्य अभियुक्त पशुपति दयाल मिश्र चुनावको माहौल मिलाउन उपचारको बहाना पारेर अस्पतालको क्याबिनमा डेरा जमाएर बसेका छन्।

आकाश छुन हिडें भन्थ्यौ, धुरीबाटै फर्क्यौ किन?

मनमुटु गाँस्ने भन्दै भ्रमै मात्र छर्क्यौ किन? एकान्तमा भेट्ता पनि नजरबाट तर्क्यौ किन? पूरा गर्न नसक्नेको बाचा खै के पत्याउँ म, आकाश छुन हिडें भन्थ्यौ धुरीबाटै फर्क्यौ किन?

नेपालगन्जमा दशौं लुम्बिनी प्रदेश स्तरीय महिला उद्यमी प्रदर्शनी सुरु

महिला उद्यमीले उत्पादन गरेका वस्तुको बजारीकरण र प्रवर्द्धन गर्ने उद्देश्यसहित दशौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी मेला नेपालगन्जमा बुधबारदेखि सुरु भएको छ। महिलाउद्यमी संघ नेपाल बाँकेको आयोजनामा प्रदर्शनी सञ्चालनमा आएको हो।

चुनावभन्दा अगाडिका नेता जस्तै बन प्रिय!

चखेवाको जोडी जस्तै जीवन ज्यून मन छ भने चुनावभन्दा अगाडिका नेता जस्तै बन प्रिय।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्