मात्र एक महिना सिनामंगलमा रोक्न सके, सिंगै देश नम्बरी सुनले छाप्न सकिने रहेछ!
सानो सुन्दर देश हातैले नाप्न सकिने रहेछ, चाहेमा संयन्त्र पनि अर्जाप्न सकिने रहेछ। मात्र एक महिना सिनामंगलमा रोक्न सके, सिंगै देश नम्बरी सुनले छाप्न सकिने रहेछ।

सानो सुन्दर देश हातैले नाप्न सकिने रहेछ, चाहेमा संयन्त्र पनि अर्जाप्न सकिने रहेछ। मात्र एक महिना सिनामंगलमा रोक्न सके, सिंगै देश नम्बरी सुनले छाप्न सकिने रहेछ।
कुनै समय लागुऔषध मानिँदै आएको गाँजाले अहिले अन्तर्राष्ट्रिय स्तरमा औषधीय बिरुवाका रूपमा वैधानिकता बनाउने क्रम बढेको छ। धेरै वर्षपहिले नेपालमा पनि गाजा वैध थियो। नेपालको पहाडी जिल्लामा पाइने गाँजा संसारकै उत्तममध्ये मानिन्थ्यो।
सुरुसुरुमा नेपाल छाडेर अमेरिका आउने कलाकारलाई पलायनवादी भनिन्थ्यो र अराष्ट्रिय तत्वकै रूपमा चित्रण गर्ने गरिन्थ्यो। पछिल्लो समयमा त्यो तहको गाली गर्न भने छाडिएको छ।
दैनिक १८ घण्टा भन्दा बढी लोडसेडिङ हुन थालेपछि हुम्लाको सदरमुकाम सिमकोटको जनजीवन प्रभावित बनेको छ। पाँच सय किलोवाट विद्युत उत्पादन गर्ने क्षमताको वितरण केन्द्रमा दुई सय पचासका दुई वटा मेसिनमा बिगत लामो समयदेखि बिद्युत गृहमा जडान गरिएको पेनेस्टीक पाइप फुट्ने समस्याका कारण एउटा मेसिनबाट मात्र विद्युत उत्पादन हुने भएकाले यो समस्या आएको हो।
हुम्ला जिल्लाको सदरमुकाम सिमकोटबाट आठ कोष टाढा पर्ने खार्पुनाथ गाउँपालिका वडा पाँच ताक्लामा रहेको बागेश्वरी विद्यालयमा सकेट बम भेटिएको छ।
गएको शनिबार सम्पन्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पहिलो जिल्लास्तरीय बैठकमा सहभागी हुन कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सामाजिक विकास मन्त्री दल रावलले नेपाली सेनाको हेलिकप्टर प्रयोग गरेका छन्।
हेलिकप्टरबाट खार्पु पुगेका सवारीमा आवश्यक पेट्रोलियम पदार्थ भने खच्चरबाट ढुवानी गर्ने गरिएको छ। बाजुरा र मुगुबाट खच्चरमा ढुवानी गर्ने गरेको खार्पुनाथ यातायात प्रालिका अध्यक्ष सरोज रावतले बताए।
सदरमुकाम सिमकोटदेखि आठ कोस टाढा पर्ने खार्पुनाथ गाउँपालिका–५ स्थित कैल्याबालु सडकखण्डमा गुडिरहेको जिप कर्णाली नदीमा खस्दा जिपसहित ११ जना यात्रु बेपत्ता भएका थिए।
कर्णालीमा हुम्लाको सदरमुकाम सिमकोटदेखि ८ कोष टाढा पर्ने खार्पुनाथ गाउँपालिका ५ कोबेडुबीसुना जिउला र कैल्याबालुको बिचमा पर्ने सडकबाट कर्णाली नदीमा जीपसहित ११ जना यात्रु बेपत्ता भएका थिए। बेपत्ता भएको तीन दिनसम्म पत्ता नलागेपछि आज बेपत्ता भएकाहरुका आफन्तले पराल र कुसको शव बनाएर हिन्दु परम्पराअनुसार खार्पुनाथ शिव मन्दिरमा रहेको खार्पु त्रिवेणीमा राजु श्रेष्ठ र नाम नखुलेको श्रेष्ठको साथि बाहेक अन्य नौ जनाको अन्त्येष्टी गरिएको छ।
हुम्लामा भएको जीप दुर्घटनामा बेपत्ता हुनेको संख्या ११ पुगेको छ।
जीपमा कति यात्रु थिए भन्ने अझैं यकिन भएको छैन।
हुम्लाको सदरमुकाम सिमकोटदेखि ८ कोष टाढा पर्ने खार्पुनाथ गाउँपालिका ५ को बेडुबीसुना जिउला र कैल्याबालुको बिचमा पर्ने सडकबाट जीप कर्णाली नदिमा खसेको छ।
सिमकोटको बाटो भएर आउने पर्यटक बढ्न थालेपछि कैलाश मानसरोवर दर्शनका लागि हुम्लाको बाटो भएर जाने पर्यटकको संख्या बृद्धि भएको छ।
सिमकोट र नाम्खा गाउँपालिकाले सिमकोट विमानस्थलमा पर्यटकबाट सरसफाई शुल्क बापत जेष्ठ ३१ गते सम्म उठाउनु पर्ने ३८ लाख ४३ हजार सात सय राजश्वमा शुक्रबार सम्म जम्मा ५ लाख मात्र उठेको छ।
कामको खोजिमा तिब्बतको ताकलाकोट पुगेका ४ नेपाली हत्या अभियोगमा पक्राउ परेका छन।
