२३ माघ २०८२ शुक्रबार
image/svg+xml
pradip bhattarai
प्रदीप भट्टराई


प्रदीप भट्टराईका लेखहरु :

गाँजा बहस गजडी कुरा होइन

कुनै समय लागुऔषध मानिँदै आएको गाँजाले अहिले अन्तर्राष्ट्रिय स्तरमा औषधीय बिरुवाका रूपमा वैधानिकता बनाउने क्रम बढेको छ। धेरै वर्षपहिले नेपालमा पनि गाजा वैध थियो। नेपालको पहाडी जिल्लामा पाइने गाँजा संसारकै उत्तममध्ये मानिन्थ्यो।

राष्ट्रका गहना होइन, नेपालका सद्भावनादूत

सुरुसुरुमा नेपाल छाडेर अमेरिका आउने कलाकारलाई पलायनवादी भनिन्थ्यो र अराष्ट्रिय तत्वकै रूपमा चित्रण गर्ने गरिन्थ्यो। पछिल्लो समयमा त्यो तहको गाली गर्न भने छाडिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्