संघीयतामा स्थानीय सरकार
संवैधानिक दृष्टिले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था लागु भएको १ वर्ष पुग्न लागेको छ। संविधान लागु भएपछिको यो कालखण्डमा मुलुकले विविध प्रकृतिका थुप्रै उतारचढाव झेल्यो तर संविधान कार्यान्वयन भने अपेक्षाकृत गतिमा अगाडि बढेको छैन।