एक्लै सुनसानमा आँसु बगाउँ कति!
एक्लै सुनसानमा आँसु बगाउँ कति, खिसिक्क हाँसिदिन्छु खुशी खोजेर, लिएर चिन्ता मुटु मात्र जलाउँ कति,एक्लै म रमाइदिन्छु मुसुक्क हाँसेर।

एक्लै सुनसानमा आँसु बगाउँ कति, खिसिक्क हाँसिदिन्छु खुशी खोजेर, लिएर चिन्ता मुटु मात्र जलाउँ कति,एक्लै म रमाइदिन्छु मुसुक्क हाँसेर।
कोही मान्छे राजनीतिमा किन आउन चाहन्छ? वास्तवमा बाहना जे जे बनाए पनि सत्ता र शक्तिको प्रयोगकै लागि मान्छे राजनीति गर्न चाहन्छ। राजनीतिको यो परिभाषा कुनै भूगोल या समुदायमा सीमित छैन।
यो संख्या महामारीको दोस्रो चरणपछि करिब १४ प्रतिशत वृद्धि भएको आकलन गरिएको छ। यसबाट के प्रष्ट हुन्छ भने अझै पनि लाखौँ बालबालिकाका अभिभावकले आफ्ना सन्तानाको भोक मेटाउन सकिरहेका छैनन्। अर्थात खानाकै लागि संघर्ष गर्न विवश नेपालीको संख्या ठूलो छ।
तीतो सत्य यही हो कि हामी केही गर्न सक्दैनौँ भने परनिर्भरताका कारण हामी हेपिनुबाहेक अर्को विकल्प छैन ।
हामी एकथरीका नेता चाहान्छौं, तर ‘ब्याले’बाट अर्कोथरीका नेता उत्पादन भइरहेका छन्। जो पद्धति बसाल्न डराउँछन्। सरलता, इमान्दारिता र वफादारिताको अभ्यास गर्न तर्सिन्छन्।
भौतिक विकास, आर्थिक उन्नतिको दर, औद्योगिकीकरणको गति हेरेर मात्र यो समयलाई एसियनमैत्री भनिएको होइन ।
आन्दोलन, जेल जीवन र पुर्खाको बिरासत देखाएर राजनीतिमा ब्याज खाने गलत मानसिकताले देश बन्दैन भन्ने शिक्षा हाम्रा युवा राजनीतिकर्मीको प्रथामिकतामा कहिले पर्छ ? यो गम्भिर प्रश्न हो।
एक लिटर दुधको मूल्य करिव १६ हजार ६ सय २४ बोलीभार (भेनेजुयालियन मुद्रा)सम्म पर्छ। ५ सय ग्राम चिकेनको ४० हजार १ सय ४१, एक दर्जन अण्डाको ४० हजार ६ सय ७० बोलीभारको हाराहारी तिर्नुपर्छ। यही पाउन पनि मुस्किल पर्छ।
कोभिड–१९ महामारीबीच ‘एन्टी अमेरिकन’ र ‘प्रो चाइनिज’ समूहरुले विश्वमा चिनियाँ प्रभूत्व कायम होस् भन्ने चाहन्छन्। महामारीका कारण अमेरिकी प्रभाव कमजोर देखिए पनि चीनले एकल वर्चश्व कायम राख्न स्वयं चीनका लागि पनि त्यति सजिलो छैन।
सन् २०१५ को अर्थशास्त्र विधामा नोबेल पुरस्कार विजेता अंगुस डाटनले उनको विख्यात पुस्तक ‘महान छुटकाराः स्वस्थ्य, वैभव र असमनताको सुरुवात’मा विगत केही दसकहरुमा गरिबी न्यूनीकरणमा उल्लेख्य प्रगति हासिल भएको उल्लेख गरेका छन्।
मधेस आन्दोलन छ वर्ष पुगेको छ। नेपालको अन्तरिम संविधान २०६३ जारी गर्दा संघीयता उल्लेख नभएको विरोधमा मधेसी जनअधिकार फोरमले माघ २ गते देशव्यापीरूपमा संविधान जलायो। त्यही दिनदेखि सुरु भएको मधेस आन्दोलनका क्रममा माघ ५ गते सिरहामा रमेश महत्तो मारिएका थिए। उनी न
मधेश विद्रोहको तीनवर्ष भएको छ। यथार्थमा त्यो जनविद्रोह साढे दुई सय वर्षदेखि मधशीमाथी हुँदै आएको थिचोमिचो र अन्याय अत्याचारविरुद्धको आक्रोश थियो। काठमाडौंमा मधेशीलाई पहाडीले धेरै हेप्दोरहेछ भन्ने बुझाइ थियो र मधेसमा छ। मधेशी समुदायमा पीडा र आक्रोश संगसँगै
