तिब्बत चिनाउने उपहार
नेपालमा पढेलेखेका युवायुवती गाउँ फर्कन अनकनाउने सन्दर्भमा डोरबहादुर विष्टको ‘ल्हासाको खबर’ पुस्तकले गाउँ जान र किसानका कुरा सुन्न अहिलेको पुस्तालाई झकझक्याउन बाध्य पार्नेछ।

नेपालमा पढेलेखेका युवायुवती गाउँ फर्कन अनकनाउने सन्दर्भमा डोरबहादुर विष्टको ‘ल्हासाको खबर’ पुस्तकले गाउँ जान र किसानका कुरा सुन्न अहिलेको पुस्तालाई झकझक्याउन बाध्य पार्नेछ।
बजारमा लोडसेडिङ भयो भनी जबर्जस्ती हल्ला चलाउने प्रयास भइरहेको छ।
हाम्रो देशमा विक्रम संवत्ले राष्ट्रिय मान्यता प्राप्त गरेको हुनाले नै वैशाख १ गतेबाट नयाँ वर्ष सुरु भएको मानिन्छ।
नेपाल कृषिमा निर्भर राष्ट्र हो जहाँ अधिकांश जनसंख्या कृषिमा संलग्न छन् तर विडम्बना नै भन्नुपर्छ, यहाँको कृषि उत्पादन अझै पनि मनसुनमा अत्यधिक निर्भर छ।
हिमवत्खण्ड भन्नाले पश्चिममा सिन्धु नदीदेखि पूर्वमा ब्रह्मपुत्र नदीसम्म फैलिएको र उत्तरमा मानसरोवर अर्थात् कैलाश पर्वतसम्म फैलिएको हिमश्रृङ्खला र त्यसको काखमा अवस्थित पर्वतीय खण्ड तथा समतल भूभागलाई नै हिमवत्खण्डको नामले चिन्न सकिन्छ।
संगीत भनेको के हो? भनेर कसैलाई सोध्यो भने उसले एक वाक्यमा जवाफ दिन्छ–गायन, वादन र नृत्यको सामूहिक रूप। सटिक जवाफ त्यही हो– गाउने, बजाउने र नाच्ने कलाको सम्मिश्रण नै संगीत हो।
हिन्दु संस्कृतिमा प्रत्येक वर्ष फागुन शुक्ल पूणिमालाई फागु पूर्णिमा अर्थात् होली पर्व भनिन्छ।
‘बुद्धवाद’ संसारलाई शान्तिको मार्गमा डोर्याउने कुशल सिर्जना हो। यस विषयमा कलम चलाउनु सामान्य होइन। यतिबेला विश्व प्रविधिगत युद्धमा होमिएको छ।
नेपालले पछिल्ला दशकमा ऊर्जा क्षेत्रमा राम्रै उपलब्धि हासिल गरेको छ। करिब सय वर्षयताको ऊर्जा विकास हेर्दा पछिल्ला केही वर्ष जहिलेबाट निजी क्षेत्रका लागि खुला गरियो अनि यसले गति समातेको देखिन्छ।
नेपालकै ख्यातिप्राप्त देवस्थलहरूमध्ये चाँगुनारायण पनि एक हो। सो मन्दिरको नामबाट नै चाँगु नगरपालिका नामकरण भएको हो।
विश्वमा कुनै पनि क्षेत्रसँग दाँज्ने सिमाना खोज्नुभयो भने नेपालमा पाउनुहुन्छ। खुला सिमाना पाउनुहुन्छ नेपाल–भारतको।
सामाजिक सञ्जालमार्फत थाहा पाएका शुभचिन्तक पशुपतिस्थित आर्यघाट पुग्दा गौतम धुवाँको साथ लिएर पृथ्वीलोकबाट बिदा भइसकेका थिए।
कथित कम्युनिस्ट हुनु र ढोंगी पुजारी हुनु उस्तैउस्तै हो, कार्ल मार्क्सका अघि रुनु र शिवलिङ्ग धुनु उस्तैउस्तै हो।
दोधारा चाँदनीको जमिनलाई चुमेर आदर प्रकट गर्ने क्षणमा खुशीले पुरिएँ म। सुवासित माटोका सुगन्धले मोहित मोहित भएँ। सुन्दरताले चुमेर रहेको स्थान दोधारा चाँदनी रहेछ भन्ने आभास भइरह्यो मलाई।
