स्कटल्याण्डमा तीजको रौनक: दर्शक नचाउँदै कोमल वलीको उद्घोष- ‘म भावी सांसद’

स्कटल्याण्डस्थित नेपाली समुदायले यस वर्षको महान हिन्दू पर्व हरितालिका तीज भव्य रूपमा मनाएको छ। फाइव नेपाली कम्यूनिटी र यूरोपियन नेपाली समाज स्कटल्याण्डको संयुक्त आयोजनामा सोमवार फाइवस्थित रोयल ब्रिटिश लेजेन्ट कम्यूनिटी हलमा तीज विशेष कार्यक्रम सम्पन्न भयो।