२५ पुस २०८२ शुक्रबार
image/svg+xml
कला/साहित्य

‘कल्ली’मा नाजिरको फरक अवतारमा

चलचित्र कल्लीको टिजर सार्वजनिक भएको छ। टिजरमा अभिनेता आफ्नो सामान्य भूमिकाभन्दा फरक अवतारमा देखिएका छन्।

टिजरमा भनिएका संवादले चलचित्रप्रति दर्शकलाई निकै कौतुहलता जगाएको छ। टिजरमा देखाइएको दृश्यमा कलाकारहरू फरक अवतारमा देखिएका छन्।

मन भित्रका देउताको अन्य भएपछि को अवस्था कस्तो हुन्छ र मानव नै राक्षस स्वरुप स्वहार गर्न थालेको अवस्था यसका देखाइएको छ।

महेश दवाडीको लेखन रहेको चलचित्रमा कथा र निर्देशक लक्ष्मण सुनारको छ । चलचित्रमा उत्तम प्रधान, सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल,  नाजिर हुसेन, वर्षा राउत र बाल कलाकार मञ्जिला बानियाँ सुलक्षण भारती, बेगम नेपाली, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्यलगायत कलाकारको अभिनय छ ।  

चलचित्र फागुन १ देखि प्रदर्शनको तयारीमा छ।

 

प्रकाशित: १२ पुस २०८२ २१:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App