कलाकार बबिता र शंकरबीच सम्बन्धविच्छेद
सम्बन्धविच्छेदलाई सहमतिमै टुंग्याएको गायिका बबिताले सामाजिक सञ्जालमाफत् बताएकी छन्। बबिता र शंकरबीच २०७६ साल माघ १ गते विवाह भएको थियो।
सम्बन्धविच्छेदलाई सहमतिमै टुंग्याएको गायिका बबिताले सामाजिक सञ्जालमाफत् बताएकी छन्। बबिता र शंकरबीच २०७६ साल माघ १ गते विवाह भएको थियो।
चरक्क चिरिएका छन् न्याय मन्दिरका भित्ताहरू कालो तराजुमा जोखिएको न्याय, बलिको बोको बनेर हेर्न विवश छन् पंख भाँचिएको श्रीपेच ओढ्न अतुर खै कति जल्न सक्छन् सल्केको सलाईको काटीमा मुर्कुट्टाहरू।
‘यो घरघरको कथा हो। सबैले आफ्नो वर्चस्व खोच्छन्। खोज्न दे। हामीले पनि आफू अनुकूल हुने हो। अरूका कुरा सुन्ने, हो है भन्ने र आफ्नो बाटो खुरुखुरु हिंड्ने। जसरी पनि गर्नुपर्ने परिवारको हेरचाह हो। सबै यही बाटो हिंडेका रहेछन्।’
खै किन हो घाम अचेल सुस्तरी ठण्डा बन्दै गएको छ? मौन बसेको छ दिनरातको चकचकी बढेको छ। नसोध्नुस् तपाईं घडी, पला, तिथि र पक्ष अहिले,बैंस सम्हाल्न नसक्दा समय सख्त घाइते भएको छ।
मंगलबार नेपाल–हंगेरी चेम्बर्स अफ कमर्सले आयोजना गरेको ‘नेपाल–हंगेरी हिस्टोरिकल कल्चरल प्रोग्राम’ मा हंगेरीका पाँचजना कलाकारले स्थानीय लोकगीत तथा नृत्य प्रस्तुत गरेका हुन्।
‘मृत्युलाई भेटेको त छैन तर सबैभन्दा प्रिय वस्तु हुनुपर्छ-‘मृत्यु’। किनकि आजसम्म जजसले भेटे उनीहरूले जिउन छाडिदिए।’
उनले आफ्नो आधिकारीक फेसबुक पेजमा लेखेका छन्, ‘कलाकारलाई गहना किन भनेको होला? सायद सबैले प्रिय र साझा ठानेकोले होला। त्यसैले म कुनै एक समूहको हुन सकिनँ। सबैलाई शुभकामना।’
साहित्यकार तथा संस्कृतिकर्मी सूर्यप्रसाद लाकोजूको नयाँ पुस्तक पनौतीका केही जात्रापर्वहरू बजारमा आएको छ।
चेतन कार्की प्रतिष्ठान (तदर्थ समिति)ले वरिष्ठ चलचित्र निर्देशक, संस्कृतिविद् एवं गीतकार चेतन कार्कीको पचासीऔं जन्मजयन्ती कार्यक्रम सम्पन्न गर्यो।
विराटनगर निवासी ८५ वर्षीय साहित्यकार दुर्गादेवी नेपाललाई काठमाडौंमा ‘गोधूलि पुरस्कार’ प्रदान गरियो। उनलाई ताम्रपत्रसहित दस हजार रूपैयाँ राशिको सो पुरस्कार अर्पण गरिएको थियो।
जुम्लाकी युवा नेत्री लक्ष्मीकन्या बुढाद्वारा लिखित निबन्धसंग्रह ‘छरिएका खुसीहरू’ विमोचन गरिएको छ।
उनले कागेश्वरी मनहरामा रहेको स्नेहा आश्रममा पुगेर खाद्यान्नसँगै नगद रकम सहयोग गर्दै आश्रममा रहेका १६ बालबालिकाहरुसँग केक काटेका थिए। गायक कविन्द्रले चामल, तेल लगायतका खाद्यान्नको साथमा नगद २५ हजार रुपैंया सहयोग गरेका थिए।
गायक प्रकाश दूतराजले आफ्नो बारेमा भ्रमणपूर्ण, र अतिरन्जित शिर्षक राखेर समाचार बनाइएको बताएका छन्।
सुजन प्रजापतीको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, सम्राट बस्नेतको द्वन्द्व निर्देशन रहेको चलचित्रमा अर्जुन जिसीको सम्पादन, आकाश बरालको पटकथा, अनुप न्यौपाने र आकाश बरालको संवाद रहेको छ।
वास्तवमा म यतिबेला आमाको महिमाबारे सोच्दै छु। गर्भधारण जत्तिको अनुपम क्षण एउटी आमाको जीवनमा कहिल्यै आउँदो रहेनछ। कुनै महिला सबभन्दा गौरवान्वित तथा पूर्ण हुने क्षण भनेकै गर्भधारण हो। आफ्नो बच्चालाई स्तनपान गराउन सक्नु हो। सके यो कुरा संसारभरिका आमाका संस्कृतिमा समान रूपमा पाइन्छ!
अखिल नेपाल लेखक संघले लघुकथा गोष्ठीको आयोजना गरेर तेइसौ शृङ्खला सम्पन्न गरेको छ।
लघुकथा समाज नेपालको वार्षिक साधारण सभाले गोपाल अश्कको अध्यक्षतामा निर्विरोध ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ।
शुक्रबारबाट फिल्म ‘लाखे’ प्रदर्शनरत छ। यसमा सौगात मल्ल, अनुप विक्रम शाही, आर्यन अधिकारी, सुशील सिटौला, प्रशान्त ताम्राकार, रोहित रुम्बा, अर्पण थापा, सिस्टम भण्डारी, बर्षा राउत लगायतका कलाकारहरूले अभिनय गरेका छन्।
धर्मेन्द्र सेवान र रेखा शाहको स्वर रहेको उक्त गीत शुक्रबार सार्वजनिक गरिएको हो। गीतमा उत्तम भेटुवालको शब्द र रिमेश कुमारको संगीत रहेको छ भने भिडिओमा जेबी डिसी, अजित लामिछाने, प्रतिशा रिजाल र समुद्द पौडेललाई देख्न सकिन्छ।
५६ बर्ष पहिले वि.सं. २०२३ सालमा रोल्पाका खडानन्द सुवेदीले प्रकाशन गरेको जिल्लाको पहिलो पुस्तक पुनः प्रकाशन भएको छ।
कार्यक्रममा पुस्तकका सर्जकमध्ये एक एवम् दन्त चिकित्सक डा. परिधि शर्माले यस पुस्तकको अवधारणा प्रस्तुत गर्दै आफूलाई सानैदेखि चित्र कोर्ने रहर भए पनि चिकित्सक बन्ने क्रममा चित्रकलासँग साथ छुटेको उनले बताइन्।
आफ्नो स्वरलाई हस्तक्षेपमुक्त विद्यालय बनाउने, शान्तिको कामना गर्ने र युद्धविरोधी आवाजमा समेत रूपान्तरण गर्दैआएको नेपथ्यले अब भने ‘मानवताको लागि संगीत’ मार्फत मानवीय आयामलाई आफ्नो आवाजको उद्देश्य बनाउने सोच लिएको हो।
नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा आइतबार आयोजित सार्वजनिक कार्यक्रममा पूर्वमन्त्री गगन थापा, पूर्वराजदूत महेश मास्के, डा. सविन निङ्लेखु, उषा श्रेष्ठ, लेखक उज्ज्वल प्रसाईंले संयुक्त रूपमा कृतिको विमोचन गरे।
उज्यालोको चाड यमपञ्चक तिहार। औंसीको निष्पट अन्धकारमय रातमा झलमल्ल दियो बाली लक्ष्मी आह्वान गर्ने पर्व। परम्परागत पालामा तोरीको तेलमा सलेटो डुबाई ज्योतित पार्ने पर्व।