श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ् उम्मेदवार रहेको सुनसरी क्षेत्र नं. १ मा मतगणना सुरु भएको छ ।
यस क्षेत्रमा हर्कसहित २८ जना उम्मेदवार चुनाबी प्रतिस्पर्धामा छन् । क्षेत्र नं. १ मा धरान उपमहानगरपालिकासहित बराहक्षेत्र नगरपालिकाका पाँचवटा र रामधुनीका दुई सहित २७ वटा वडा समेटिएका छन् ।
प्रकाशित: २२ फाल्गुन २०८२ १३:१६ शुक्रबार





