२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
निर्वाचन विशेष

बारा–३ मा रास्वपाको फराकिलो अग्रता कायमै

बारा क्षेत्र नम्बर ३ मा रास्वपाका उम्मेदवार अरविन्द साहले फराकिलो अग्रता कायमै राखेका छन्।  

अहिलेसम्म ७ हजार ५ सय ७१ मतगणना हुँदा रास्वपाका साहले ४ हजार ७०६ मत प्राप्त गरेका छन्।

यस्तै, कांग्रेसका फरमुल्ला मन्सुरले ८०३ मत प्राप्त गर्दा जसपा नेपालका रामबाबू यादवले ६५८ मत पाएका छ्न्।

प्रकाशित: २२ फाल्गुन २०८२ ०९:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App