भाेजपुर जिल्लाकाे मेतपेटिका संकलन भइसकेकाे छ। प्रमुख जिल्ला अधिकारी राजन पाैडेलकाे अनुसार ११ बजे सर्वदलीय बैठक बस्ने भएकाे छ। सर्वदलीय बैठकपछि मात्र मत गणना हुने प्रमुख जिल्ला अधिकारी पाैडेलले बताए।
कोशी प्रदेशमा पर्ने भोजपुरमा १ प्रतिनिधिसभाको निर्वाचन क्षेत्र छ भने प्रदेशसभाको २ निर्वाचन क्षेत्र छन्।
प्रकाशित: २२ फाल्गुन २०८२ ११:०९ शुक्रबार





