२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
निर्वाचन विशेष

चितवन-२ मा साढे १२ बजेदेखि मतगणना सुरु हुने

चितवन-२ मा प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना आजै रातिदेखि सुरु हुने भएको छ। सम्पन्न सर्वदलीय बैठकले राति १२:३० बजेदेखि गणना कार्य सुरु गर्ने निर्णय गरेको हो। गणना स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

यस क्षेत्रमा मुख्य प्रतिस्पर्धामा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने, नेपाली कांग्रेसकी मीनाकुमारी खरेल, नेकपा एमालेका अस्मिन घिमिरे र राष्ट्रिय प्रजातन्त्र पार्टीका जगदीश्वर अधिकारी, नेपाली कम्युनिस्ट पार्टीका प्रताप गुरुङलगायत चुनावी मैदानमा छन्।

प्रकाशित: २१ फाल्गुन २०८२ २३:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App