धनुषा–२ मा मतगणना ११ः३० बजेदेखि सुरु हुने भएको छ।
बिहान बसेको सर्वदलीय बैठकले ११ः३० बजेदेखि मतगणना गरिने निर्णय गरेको मुख्य निर्वाचन अधिकृतको कार्यलयले जानकारी दिएको छ।
बिहीबार राती नै मतदान स्थलबाट मतपेटिका धनुषाको बिदेह नगरपालिका–७ स्थित उच्च माध्यमिक विधालय बेलापट्टी पुर्याएका थिए।
धनुषाको ४ वटा निर्वाचन क्षेत्र मध्ये क्षेत्र–३ को मात्रै मतगणना जारी छन्। १,२ र ४ को मतगणना सुरु भएको छैन।
प्रकाशित: २२ फाल्गुन २०८२ १०:४१ शुक्रबार




-600x400.jpg)
