सर्लाही क्षेत्र नम्बर ४ को मतगणना सुरु भएको छ। श्री बेणि भोला नमुना मावी गोडैतामा मतगणना सुरु भएको हो।
सर्लाही–४ मा नेपाली कांग्रेसका सभापति गगन थापा र रास्वपाका डा. अमरेश सिहबिच कडा प्रतिस्पर्धा हुने आंकलन गरिएको छ।
यसैगरी सर्लाही क्षेत्र–२ को हरिपुर्वा नगरपालिका वडा नं. २ र ८ को मतगणना पनि सुरु भएको छ।
प्रकाशित: २२ फाल्गुन २०८२ १०:५० शुक्रबार





-600x400.jpg)