२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
निर्वाचन विशेष

साेलुखम्बुमा मतपेटिका सकंलन हुँदै

साेलुखम्बु जिल्लाकाे मतपेटिका सकंलन भइरहेकाे छ। प्रमुख जिल्ला अधिकारी लीला केसीकाे अनुसार मतपेटिका सकंलन भएपछि मात्रै सर्वदलीय बैठक हुने भएकाे छ। त्यसपछि  मत गणना सुरु हुनु भएकाे छ।

यस जिल्लामा १ प्रतिनिधिसभाको निर्वाचन क्षेत्र छ। प्रदेशसभाको निर्वाचन क्षेत्र २ छन्।

प्रकाशित: २२ फाल्गुन २०८२ १०:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App