डिजिटल भुक्तानीमा विश्वास बढाउँदै दराज, ४५० प्रतिशत ब्रान्ड वृद्धि

सत प्रतिशत प्रामाणिक ब्रान्डेड उत्पादनहरूका लागि समर्पित प्लेटफर्मको च्यानल, दराजमलमा यस पटक ब्रान्डहरूले ४५० प्रतिशत सम्मको वृद्धि हात पार्न सफल भएका छन् ।