सानुभाइ भनिने युवराज गुरुङ पक्राउ परेका छन्। गुरुङलाई काठमाडौंको ठमेलस्थित नगरकोट दोहोरी साँझबाट बुधबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनीमाथि ठमेल क्षेत्रमा गुण्डागर्दी गर्ने गरेको आरोप लाग्ने गरेको छ।
प्रकाशित: १५ श्रावण २०८२ ०९:३६ बिहीबार