पाँचथर प्रकरणको तथ्य छिट्टै सार्वजनिक हुन्छ
गृहमन्त्री रामबहादुर थापाले पाँचथरको आरुबोटेमा भएको नौं जनाको सामूहिक हत्या प्रकरणको तथ्य छिट्टै सार्वजनिक गर्ने बताएका छन्।
गृहमन्त्री रामबहादुर थापाले पाँचथरको आरुबोटेमा भएको नौं जनाको सामूहिक हत्या प्रकरणको तथ्य छिट्टै सार्वजनिक गर्ने बताएका छन्।
सञ्चार क्षेत्रका जानकारले मिडिया काउन्सिल सम्बन्धी विधेयक सच्याउन माग गरेका छन्। नागरिक नेटवर्कको साप्ताहिक कार्यक्रम फ्रन्टलाइनमा पत्रकार श्रीराम पौडेलसँग कुरा गर्दै प्रेस काउन्सिलका पूर्वअध्यक्ष राजेन्द्र दाहाल र प्रधानमन्त्री केपीशर्मा ओलीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले विधेयकमा परिमार्जनको आवश्यकता औल्याए।
नागरिक फ्रन्टलाइन: राजेन्द्र दाहाल, पूर्व अध्यक्ष, प्रेस काउन्सिल नेपाल ।। डा. कुन्दन अर्याल, प्रधानमन्त्रीका प्रेस सल्लाहकार
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अमेरिकी राजदुत -याण्डी बेरीले 'जनतासँग गफगाफ’ संवाद कार्यक्रम संचालन गर्न लागेकोमा असन्तुष्टि व्यक्त गरेका छन्।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)का सह–अध्यक्ष रञ्जित तामाङले पार्टीले आफुलाई अन्याय गरेको गुनासो गरेका छन्।
कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले संविधानको मूल्य र मान्यता विपरित प्रेस स्वतन्त्रतालाई संकुचन बनाउने गरी ल्याइएको सो विधेयक तत्काल फिर्ता लिन सरकारसँग माग गरेकी हुन्।
गृहमन्त्री रामबहादुर थापाले पाँचथरको आरुबोटेमा भएको नौं जनाको सामूहिक हत्या प्रकरणको तथ्य छिट्टै सार्वजनिक गर्ने बताएका छन्।
राष्ट्रिय जनता पार्टी (राजपा) का सांसद प्रमोद साहले मधेसका जनता माथि सरकारले विभेद पूर्ण व्यवहार गरेको आरोप लगाएका छन्।
बुधबार बिहान गृह जिल्ला झापामा प्रेस संगठन नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा तामाङले सो घोषणा गरेका हुन।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले करारमा कार्यरत कर्मचारीहरुलाई पनि उपदान दिने व्यवस्था गर्न सरकारसँग माग गरेको छ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले छाया सरकार नौलो अभ्यास नभएको बताएका छन्।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूले भ्रष्टाचार गरेको प्रमाणित भए झुण्डिएर मर्ने चेतावनी दिएका छन्।
अर्थमन्त्री युवराज खतिवडाले चालु बजेटकोे संशोधित राजस्व लक्ष्य पूरा गर्न टोली परिचालन गरेका छन्। अर्थमन्त्रीले यही जेठ २ मा आठ सदस्यीय टोली बनाएर यसलाई मुलुकभर परिचालन गरेका हुन्। चालु बजेटले करिब ३५ प्रतिशतको राजस्व वृद्धिको लक्ष्य राखेको थियो। यो लक्ष्य कुनै पनि हालतमा पूरा नहुने देखिएपछि अर्थमन्त्री खतिवडाले मध्यावधि समीक्षामार्फत घटाएका थिए।
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्प कमल दाहालले सिंहदरबारको अधिकार जनताकै घरदैलोमा ल्याउने योजना अन्तर्गत तीन तहको सरकार बनेको बताएका छन्।
संचार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाका अभिव्यक्ति र रवैयाप्रति अधिकारकर्मीहरुले खरो प्रतिक्रिया दिएका छन्।
काठमाडौं उपत्यकामा दुई पांग्रे सवारी साधन मोटरसाइकल र स्कुटरको पछाडि बस्नेले समेत हेलमेट लगाउनुपर्ने भएको छ।
मानव अधिकार संगठनले राजधानीमा आइतबार गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै बक्ताहरुले मिडिया काउन्सिल बिधेयक तत्काल सच्याउन सरकारसँग माग गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनमा नेकपाले दुई तिहाइ मत ल्याएर सरकार निर्माण गर्ने दाबी गरेका छन्।
नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन बैद्यले सरकारलाई दुई तिहाई मतको धम्की नदिन चेतावनी दिएका छन्।
संसदमा दर्ता भएको मिडिया काउन्सिलसम्बन्धी विधेयकको विरोधमा पत्रकारहरुले प्रदर्शन गरेका छन्।
स्थानीयवासीको अवरोधका कारण धरहरा पुनर्निर्माणको काम अवरुद्ध भएको छ। स्थानीयले पैदलमार्ग खुलाउनुपर्ने माग राख्दै आएका छन्।
नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले कांग्रेसको आगामी महाधिवेशनमा पुनः सभापति पदमा उठ्ने उद्घोष गरेका छन्।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सार्वजनिक संस्थानहरुलाई सुदृढ बनाउने गरी काम गर्न सम्बन्धित निकायका कर्मचारीहरुलाई निर्देशन दिएका छन्।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले लिएको सुखी नेपाली, समृद्ध नेपालको नारा साकार पार्न भाषा र कलाले महत्वपूर्ण योगदान पुर्याउने बताएका छन्। उनले देश विकासमा कला र सहित्यको भूमिका महत्वपूर्ण हुने बताए।