पोल्टीकल नियुक्तिहुँदा साला-साली, भदा-भदी सबै आउने होलान नि त ?
पोल्टीकल नियुक्ति हुँदा साला-साली, भदा-भदी सबै आउने होलान नि त ?
पोल्टीकल नियुक्ति हुँदा साला-साली, भदा-भदी सबै आउने होलान नि त ?
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद योगेश भट्टराईले विद्यालय भर्ना भएका विद्यार्थीले बीचैमा विद्यालय छोड्ने गरेको भन्दै त्यसप्रति गम्भीर बन्न शिक्षा मन्त्रालयलाई आग्रह गरे।
नेपाली कांग्रेसका सांसद भीमसेन दास प्रधानले गुठी विधेयक तत्काल फिर्ता लिन माग गरेका छन्।
नवगठित समाजवादी पार्टी, नेपालले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ।
नेपाली कांग्रेसले आफ्नो पार्टीप्रति जनताको आकर्षण बढेको र सरकारप्रति विकर्षण बढेको निष्कर्ष निकालेको छ।
पुरातत्वप्रेमी गणपतिलाल श्रेष्ठले गुठी विधेयक भूमाफियाको स्वार्थमा आएको बताएका छन्। भूमाफियाको पक्षमा आएको विधेयक खारेज हुनुपर्ने उनको माग छ। ‘यो विधेयक जनमुखी, संस्कृति सम्पदामुखी आएन। फिर्ता गरेर परिमार्जन गरौं। संरक्षणको नीति र कडा कानुन आओस। तर, सम्बन्धित गुठियार तथा विज्ञ राखेर पुनर्लेखन हुनुपर्यो’, उनले भने।
नागरिक फ्रन्टलाइन: पुरातत्वप्रेमी, गणपतिलाल श्रेष्ठ
गृहमन्त्री रामबहादुर थापाले सवारी आगमनमा अवरोध गरेकाले गुठी विधेयकको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि सामान्य बल प्रयोग गरेको बताएका छन्।
नेपाली कांग्रेसका सांसद राजन केसीले धर्म र संस्कृतिलाई चलाउने काम नगर्न सरकारलाई चेतावनी दिएका छन्।
आफु सहभागी हुने नेपालमा आयोजित प्राय सबै कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भाषणमा नछुटाउने नारा हो- सम्वृद्ध नेपाल सुखी नेपाली।
आफु सहभागी हुने नेपालमा आयोजित प्राय सबै कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भाषणमा नछुटाउने नारा हो- सम्वृद्ध नेपाल सुखी नेपाली।
प्रस्तावित गुठी विधेयकको विरोध गर्नेहरुमाथि आइतबार माइतीघर मण्डलामा सरकारी पक्षबाट भएको दमनको विरोध गर्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उक्त घटनाबारे सरकारसँग जवाफ माग गर्दै संसद बैठकमा अवरोध गरेको छ।
भूमिसुधार मन्त्री पद्यमा अर्यालले गुठी सम्बन्धी कानुन एकीकरण र संशोधन गर्न बनेको विधेयक धर्म, संस्कृति र परम्परालाई प्रतिकुल पार्ने गरि नआएको दाबी गरेकी छन्।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)कै नेताहरुले पनि गुठी विधेयकको विरोधमा शान्तिपूर्ण प्रर्दशनमा उत्रिएका प्रर्दशनकारीमाथि प्रहरीले धरपकड गरेकोमा आपत्ति जनाएका छन।
समाजवादी पार्टी नेपालका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले गुठी विधेयकको विरोधमा शान्तिपूर्ण प्रर्दशनमा उत्रिएका प्रर्दशनकारीमाथि सरकारले हस्तक्षेप गरेकोमा आपत्ति जनाएका छन्।
स्थानीय तहमा कर्मचारी माग गर्दै लोकसेवा आयोगले निकालेको विज्ञापन रद्द गर्न संसदको राज्य व्यवस्था तथा सुशासन समितिले निर्देशन दिएको छ।
वर्षा र सहकालका देवताका रुपमा मानिने रातो मच्छिन्द्रनाथको रथजात्राको अन्तिम दिन ललितपुरको जाउलाखेलमा भोटो जात्रा मनाइएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारी राताे मच्छिन्द्रनाथकाे भोटो देखाउने जात्रामा सरिक हुन जाँदा पुरै सडक खाली गरिएको छ।
प्रस्तावित गुठी विधेयकको विरोधमा माइतीघर मण्डलामा भएको प्रदर्शनमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओली साता लामो युरोप भ्रमणका लागि प्रस्थान गरेका छन्। स्वीट्जरल्याण्डको जेनेभामा हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा सहभागि हुँदै सुरु हुने प्रधानमन्त्रीको युरोप भ्रमण बेलायत र फ्रान्सको राजकीय भ्रमण हुँदै सकिने छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्र फेरि चाहियो भन्नेहरुलाई मुर्खको संज्ञा दिएका छन्।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सार्वजनिक र गुठी जग्गा सांसद्हरुलाई दिने काम गरेको आरोप लगाएका छन्।
अर्थमन्त्री डा. युवराज खतिवडाले गर्दै मुलुकमा बढ्दो व्यापार घाटालाई कम गर्दै लैजाने योजना आगामी आर्थिक वर्षको बजेटमा समावेश गरिएको बताएका छन्।
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले सरकारले भ्रष्टाचार नियन्त्रण गर्न नसकेको आरोप लगाएका छन्।