फेसबुक म्यासेन्जरले ल्यायो इन्स्ट्यान्ट भिडियो फिचर
क्यालिर्फोनिया –चर्चित सामाजीक संजाल फेसबुकले आफ्नो प्रयोगकर्ताको सुबिधाका लागि म्यासेन्जरमा ‘इन्स्ट्यान्ट भिडियो नामक नयाँ फिचरको सुरुवात गरेको छ।
क्यालिर्फोनिया –चर्चित सामाजीक संजाल फेसबुकले आफ्नो प्रयोगकर्ताको सुबिधाका लागि म्यासेन्जरमा ‘इन्स्ट्यान्ट भिडियो नामक नयाँ फिचरको सुरुवात गरेको छ।
भोइस ओभर आइपी एप भाइबरले नेपालबाट ५२ देशमा निःशुल्क फोन गर्न पाउने योजना ल्याएको छ। राति ८ देखि १० बजेसम्म दुई घन्टुम्म भाइबर आउटबाट ५२ देशका जिएसएम मोबाइल वा ल्यान्डलाइनमा १० मिनेटसम्म कुरा गरेको पैसा लाग्ने छैन।
विश्व विख्यात अमेरिकन मोबाइल कम्पनी एप्पलले स्मार्ट वाच एप्पल सिरिज–२ सार्वजनिक गरेको छ। बुधबार क्यालिर्फानियामा एक भव्य समारोहबीच आइफोन सेभेन र आइफोन सेभेन प्लस सार्वजनिक कार्यक्रममा एप्पल वाच सिरिज –२ सार्वजनिक गरिएको हो।
विश्व विख्यात अमेरिकन मोबाइल कम्पनी एप्पलले आफ्नो बहुप्रतिक्षित उत्पादन आइफोन सेभेन र आइफोन सेभेन प्लस सार्वजनिक गरेको छ। बुधबार क्यालिर्फोनियामा एक भव्य समारोहबिच आइफोन सेभेन र आइफोन सेभेन प्लस सार्वजनिक गरिएको हो।
विश्वप्रख्यात अमेरिकी मोबाइल कम्पनी एप्पलले आफ्नो नयाँ उतपादन आइफोन सेभेन बुधबार सार्वजनिक गर्दै छ। आइफोन सेभेनको कस्तो रङ्गमा आउने, कस्ता कस्ता फिचर हुने, कुन आकारमा आउने भन्ने विषयमा विभिन्न अड्कलबाज चलिरहेका छन्। तर आइफोनले भने हाल सम्म आफ्नो धारणा सार्वजनीक गरेको छैन।
विश्वभरका फिजिस्टले असम्भव भन्दै अस्विकार गरेको रियाक्सनलेस ड्रइभको विरोध गरिहेका छन्। क्यानीइन्सको एक कमिटिले भने उक्त ड्रइभ प्रयोग गरेर स्पेस परीक्षणमा पठाउने आफ्नो योजना रहेको बताएको छ।
युरोपकै ठूलो बायोमेडिकल ल्याब दि फ्रान्सिस क्रिक इन्सिच्युट सञ्चालनमा आएको छ। डिएनए स्ट्रक्चरका सह–प्रमुख क्रिकको नाममा सञ्चालनमा ल्याइएको उक्त ल्याब ग्लाक्सो स्मिथ केनसँगको सहकार्यमा सञ्चालनमा ल्याइएको हो।
प्रविधिको चरम विकासले विकसित देशमा मानव जिन्दगी अत्यधिक सुविधासम्पन्न छ । न्युजिल्यान्डको एउटा पिज्जा कम्पनीले मानवरहित यान ड्रोनको प्रयोग गरेर ग्राहकका दैलोमा पिज्जा पु¥याउने भएको छ ।
नेपाल टेलिकमले जिएसएम प्रिपेड मोबाइलका ग्राहकहरुका लागि फेस्टिवल टाटा अफर ल्याएको छ।
सुबिसु क्यान कमटेक–२०१६ यही भदौ २३ देखि २६ गतेसम्म आयोजना हुने भएको छ। मेलामा नयाँ प्रविधिको प्रदर्शन तथा यस क्षेत्रमा भएका विकास र विस्तारमा सहयोग पुर्याउने आयोजकले जानकारी गराएको छ।
फिनल्याण्डको एक मोावइल नेटवर्क कम्पनीले विश्वको सवै भन्दा दु्रत गतिको फोर जी मोवाइल इन्टरनेट स्पिडको नयाँ विश्व कीर्तिमान राखेको छ।
विश्वको चर्चित सामाजिक संजाल ट्विटरले आफ्नो नोटिफिकेसन सेटिङमा एक क्वालिटी फिल्टर थप गरेको छ। उक्त क्वालिटी फिल्टर फिचर आफ्नो ट्विटर एकाउन्टमा प्रयोग गरमा प्रयोगकर्ता अनावश्यक र अश्लिल नोटिफिकेशनबाट मुक्त हुने कम्पनीले जनाएको छ।
भारतीय मोवाइल कम्पनी इन्टेक्सले अत्याधिक ब्याट्री ब्याकअप भएको ब्याचयम्स अक्वा प्राइड स्मार्ट फोन नेपाली बजारमा भित्र्याएको छ ।
विश्वको चर्चित सामाजिक संजाल फेसबुकले आफ्नो प्रयोगकर्ताबाट विरोध हुन थालेपछि पुरानो टे«ण्डिङ फिचरलाई परिमार्जन गर्दै नयाँ ट्रेण्डिङ फिचर ल्याएको छ ।
आइसिटी फर इन्टिलिजेन्ट कम्प्युटिङ् सम्बन्धी एक दिवसीय तेस्रो अन्र्तराष्ट्रिय आईटी कन्फरेन्स सम्पन्न भएको छ । आइतबार काठमाडौंको याक एण्ड यति होटलमा आयोजित उक्त ८ औं न्यास्नल स्टुडेन्ट कन्फेरेन्स अन इन्फोरमेशन टेक्नोलोजीमा आइसीटी सम्बन्धी विद्यार्थीहरुले ३८ वटा कार्यपत्र प्रस्तुत गरेका थिए ।
खोटाङको पूरानो सदरमुकाम मानिने खोटाङबजारमा ल्याण्डलाइन फोन बिस्तार गरिएको छ। दक्षिणी क्षेत्रको मूख्य व्यपारिक केन्द्रका रुपमा रहेको खोटाङबजारमा फोन र ईन्टरनेट सेवाको पहुँच बिस्तारका लागि नेपाल टेलिकम शाखा दिक्तेलले ल्याण्डलाइन फोन बिस्तार सुरु गरेको हो।
डेलले नेपालमा दुई मोडलका नयाँ ल्यापटप सार्वजनिक गरेको छ । कम्पनीले इन्सपिरन ५००० सिरिजमा १३ र १५ इन्चका ल्यापटप सार्वजनिक गरेको जनाएको छ । हालसम्मको नयाँ प्रविधि प्रयोग गरेर निर्माण गरिएको भनिएको यो ल्यापटपमा माइक्रोसफ्टको ‘विन्डोज–१०’ अपरेटिङ सिस्टम प्रयोग गरिएको कम्पनीको भनाइ छ ।
अध्ययनकर्ताहरुको एक टोलीले जिन अध्ययनमा गल्ती हुनुमा माइक्रोसफ्ट एक्सेल दोषी भएको बताएका छन्। उनीहरुले जिनको केही नाम माइक्रोसफ्ट एक्सेलमा लेख्दा उक्त नाम स्वतः मितिमा परिवर्तन हुने गरेको बताएका छन्।
विश्वको चर्चित सामाजिक संजाल फेसबुकले विद्यालयमा अध्यनरत आफ्ना टिनएज प्रयोगकर्तालाई लक्षित गर्दै ‘लाइफस्टेज एप’ ल्याएको छ ।
क्यालिर्फोनीया——एप्पलको आइफोन सेभेन मोड्युल रेयर क्यमरा अप्टिकल इमेज स्टेबलाइजर सहित आउने भएको छ। म्याक र्युमरले सार्वजनीक गरेको तस्बिर अनुसार आइफोन सेभेनको मोड्युल क्यमरा ४.७ इन्चको हुने र यसमा अप्टिकल इमेज स्टेबलाइजर हुने जनाइएको छ।
स्मार्टफोन प्रयोगकर्ताहरूका लागि सबैभन्दा ठूलो तनावको कारण ब्याट्री बन्न पुगेको छ । निकै जरुरी परेका बेला स्मार्टफोनको ब्याट्री सकिन्छ । त्यसैले चार्जर र पावर बैंकसँगै लिएर हिँड्नु बाध्यता बनेको छ, स्मार्टफोन प्रयोगकर्ताहरूको ।
क्यालिर्फोनीया—सामाजीक संजाल ट्विटरले उग्रवादी भएको भन्दै आफ्ना २ लाख ३५ हजार प्रयोगकर्ताको एकाउन्ट बन्द गरेको जनाएको छ।
गुगलले आफ्ना प्रयोगकर्ताको थप सुविधाका लागि ‘डुओ नामक नयाँ भिडियो एप ल्याएको छ। मंगलबार सार्वजनिक गरेको यस भिडियो च्याटिङ एप एप्पलको फेस टाइम,माइक्रोसप्टको स्काइप र फेसबुकको म्यासेन्जर भन्दा गुण्स्तरीय भएको र यसले प्रयोगकर्तालाई सजिलै आकर्षित गर्ने गुगलले जनाएको छ।
क्यालिफोर्निया– व्यवसायीक नेटवोर्कीङ वेभसाइट लिंकेड इनले एसिया प्यासिफिक क्षेत्र एपिएसिमा आफना प्रयोगकर्ताको संख्या सबै भन्दा धेरै रहेको जनाएको छ ।