२ माघ २०८२ शुक्रबार
image/svg+xml
प्रविधि

टेन्डर नोटिस हेर्न एप

काठमाडौं– नेपालका टेन्डरसम्बन्धी सम्पूर्ण सूचना एकै ठाउँ र सजिलैसँग हेर्न सकिने एप्लिकेसन सञ्चालनमा आएको छ। हारती सफ्टवेयरले टेन्डरनोटिस डटकम डट एनपी नामक एप्लिकेसन बनाएको हो। यसको माध्यमबाट बोलपत्र आह्वान, सूची दर्ता, सिलबन्दी दरभाउपत्र आह्वान आदि हेर्न सकिने कम्पनीले जनाएको छट।
यो एपमा विभिन्न दैनिक नेपाली तथा अंग्रेजी पत्रपत्रिकामा प्रकाशित टेन्डरसँग सम्बन्धित सूचना संकलन गरेर स्क्यान गरी दैनिक राखिने हारती कम्प्युटर सर्भिस प्रालिका महाप्रबन्धक सरोज भण्डारीले जनाए।

प्रकाशित: ६ फाल्गुन २०७० ०५:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App