डिटिसी जिबिथ्रि एसमा डबल सिम, १.८ इन्च डिस्प्ले, वायरलेस एफएम, १.३ मेगापिक्सेल क्यामरा, अडियो-भिडियो प्लेयर तथा रेकर्डर, जिपिआरएससहित १६ जिबीसम्म एक्स्पान्डेबल मेमोरी रहेको छ। यसमा ११०० एमएएच ब्याट्री राखिएको छ। ब्याट्री लामो समयसम्म टिक्ने कम्पनीले दाबी गरेको छ।
यो फोन खस्दा पनि बिग्रने फुट्ने नहुने कम्पनीको दाबी छ । त्यस्तै डिटिसी जिसेभन डबल सिमलाग्ने, १.८ इन्चको कलर डिस्प्ले भएको फोन हो। जसमा वायरलेस एफएम, १.३ मेगा पिक्सेल क्यामरा, अडियो÷भिडियो प्लेयर तथा रेकर्डर, जिपिआरएससहित १६ जिबि सम्म एक्पान्डेवल मेमोरी रहेको छ । यसमा शक्तिशाली ८५० एमएएज ब्याट्री रहेको छ।
प्रकाशित: २ भाद्र २०७० २२:४१ आइतबार





