माइक्रोसफ्टले ३२ जिबीको सर्फेस आरटीको उपभोक्ता मूल्य ५९९ अमेरिकी डलरबाट ३४९ मा झारेको एक हप्तापछि यस्तो विज्ञापन ल्याएको हो।
माइक्रोसफ्टले आइप्याड विरोधी विज्ञापन बनाउन कार्यमा निकै अगाडि बढिसकेको छ। यो पटक भने पनि आइप्याडका कमजोरी पछ्याउँदै उसले टिभी कमर्सियल बनायो। यस अघिको विज्ञापनमा आइप्याडको पर्फर्मेन्समाथि प्रश्न गर्दै माइक्रोसफ्टले प्रहार गरेको थियो। मल्टिपल एप एकै साथ रन गर्न आइप्याड सक्षम नभएको र विन्डोज ८ मा त्यो क्षमता रहेको माइक्रोसफ्टको विज्ञापनमा थियो। पहिलाका विज्ञापनमा आइप्याडको मूल्यलाई आधार बनाएर प्रहार गर्ने गर्थ्यो।
यो पनि पढ्नुहोस्
माइक्रोसफ्टले बनायो आइप्याड विरोधी विज्ञापन
प्रकाशित: ७ श्रावण २०७० ०७:३७ सोमबार





