भारत, दक्षिण कोरिया, चीन, मलेसिया, जापानलगायत विभिन्न मुलुकका विभिन्न कम्पनीबाट उत्पादन भएका मोबाइल टेलिफोन बिक्रीका लागि एक्स्पोमा राखिएको थियो। पछिल्ला मोडेलका मोबाइलप्रति ग्राहकको आकर्षण बढेको पाइएको छ।
सङ्घका अध्यक्ष पुरुषोत्तम बस्नेतले दोस्रो पटक आयोजना गरिएको सो एक्स्पोमा दर्शकलाई विभिन्न मोडलका मोबाइलबारे जानकारी दिन प्रदर्शनी सफल भएको बताए। उनले यस किसिमको प्रदर्शनीलाई मुलुकका विभिन्न सहरमा पुर्याइने जानकारी पनि दिए। रासस
प्रकाशित: १६ माघ २०६९ १२:३९ मंगलबार





