१३ भाद्र २०८३ शनिबार
image/svg+xml

शिक्षकको हत्या गरेको आरोपमा ११ जना नियन्त्रणमा

केपिलासगढी गाउँपालिका ७ सुङ्देलस्थित सूर्य माध्यमिक विद्यालयका शिक्षक भानुभक्त राईलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

रसुवा बाढी : १८४ विदेशी पर्यटकको उद्धार, ४२० अझै सम्पर्कविहीन

उद्धार गरिएका तथा सम्पर्कमा आएका गरी कुल १८७ जना पर्यटकमध्ये सबैभन्दा बढी भारतका ११४ जना छन् ।

त्रिशूली-३ ‘ए’ र तुप्चेमा टेलिकमको सेवा पुनः सञ्चालन, सुरुङ उद्धारमा सञ्चार सहज

बाढी प्रभावित क्षेत्रमा अवरुद्ध नेपाल टेलिकमको मोबाइल सेवा त्रिशूली-३ ‘ए’ र तुप्चेमा पुनः सञ्चालनमा आएको छ।

बाढी प्रभावित क्षेत्रमा राहत सामग्री पुर्‍याउन मन्त्री चौधरीको सांसदसँग छलफल

मन्त्री चौधरीले आज मन्त्रालयमा सांसदहरूसँग बाढी प्रभावित क्षेत्रमा राहत सामग्री तत्काल उपलब्ध गराउने विषयमा छलफल गरेकी हुन्।

आइसिआरसीको मापदण्डअनुसार शव समाधिस्थ गरिँदै

अन्तरराष्ट्रिय रेडक्रस समिति (आइसिआरसी) को मापदण्डअनुसार चितवनमा सङ्कलित शव जमिनमा गाड्ने (समाधिस्थ) गर्ने तयारी गरिएको छ। शव गाड्नका लागि भरतपुर महानगरपालिका १ देवघाटको जङ्गलमा खाल्डो खन्ने काम भइरहेको छ।

त्रिशूली ३ ‘बी’ को सुरुङमा फसेकाहरूको उद्धारका लागि ६ चिनियाँ टोली परिचालन

बाढीका कारण रसुवास्थित माथिल्लो त्रिशूली ३ ‘बी’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका श्रमिकहरूको सुरक्षित उद्धारका लागि ६ सदस्यीय चिनियाँ विज्ञ टोली कार्यक्षेत्रमा खटिएको छ।

नेपाल तथा असममा गरेको कन्सर्टबाट उठेका रकम बाढी प्रभावितलाई : विशाल मिश्रा

बलिउड संगीतकार तथा गायक विशाल मिश्राले रसुवामा आएको बाढी प्रभावितलाई आर्थिक सहयोग गर्ने वाचा गरेका छन्।

विश्वभर भाइरल बनेको दृश्यबारे चिनियाँ नागरिक बेखबर !

नेपाल-तिब्बत सीमावर्ती प्रमुख व्यापारिक नाका ग्यिरोङ (केरुङ) मा बुधबार आएको भीषण बाढीले भौतिक संरचना बगाउँदै गर्दा मानिसहरू ज्यान जोगाउन भागिरहेको दृश्य संसारभरका सञ्चारमाध्यम र सामाजिक सञ्जालमा भाइरल बन्यो।

त्रिशूली -३ 'ए ' मा फसेकाको उद्धार गर्न भारतीय टोली त्रिशूली पुग्यो

रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका ३५-४० जनाको उद्धारका लागि सरकारले दुई दिनदेखि प्रयास जारी राखेको छ ।

त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा फसेकाको उद्वार हुँदै

प्रतिकूल मौसमका कारण चुनौतीपूर्ण बनेको उद्धार प्रयासलाई सम्भव भएसम्म सुरक्षित र प्रभावकारी ढंगले अघि बढाउन सुरक्षा निकायबीच निरन्तर समन्वय भइरहेको उनको भनाइ छ।

चलचित्र ‘ककाकिकी’ को प्रदर्शन मितिमा फेरबदल

‘हाम्रो पहिलो चलचित्र ‘का का कि की’ लाई अब नोभेम्बर २७ अर्थात् मंसिर ११ गते प्रदर्शन गर्ने निर्णयमा पुगेका छौँ।’

बाढी प्रभावित क्षेत्रमा फोटो र भिडियो खिच्न नजानु : प्रहरी

बाढी प्रभावित क्षेत्रमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी तथा अत्यावश्यक सेवामा खटिएका कर्मचारी उद्धार र राहतका काममा निरन्तर जुटिरहेका छन्।

बाढीको विपत्तिमा सबै गुमाएका नविन भन्छन्: हाम्रो पीडा सरकारले नजिक आएर हेरिदेओस्

बाढीले बस्ती बगायो। घर बगायो। परिवारका सदस्य बगायो। बाँकी रहेकाहरूको आँखाअघि अहिले घर भएको ठाउँमा बगर मात्रै छ।

रसुवा बाढीः वीर अस्पतालमा उपचाररत १६ जना घर फर्किए

हाल वीर अस्पतालमा नुवाकोटकी ९५ वर्षीया गुणाकेशरी बोहराको उपचार भइरहेको छ। उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताल प्रशासनले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्