१ भाद्र २०८३ सोमबार
image/svg+xml

गगन भन्छन्: बालेन सरकार पाँच वर्ष निर्वाध चल्नुपर्छ

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारलाई निर्वाध रूपमा पाँच वर्ष चल्न दिनुपर्ने बताएका छन् ।

पूर्वाधारले पनि खोज्दैछन् राज्य: व्यवस्था फेरियो, नेतृत्व फेरियो, नागरिकको दुःख फेरिएन

मुलुकमा पटक–पटक राजनीतिक व्यवस्था फेरिए । सरकार बदलिए, नेतृत्व फेरियो र विकासका नाममा नयाँ–नयाँ प्रतिबद्धता पनि दोहोरिए ।

ट्रम्पका नक्कली सहयोगीसँग बेलायती प्रधानमन्त्रीले सन्देश आदानप्रदान गरेको खुलासा

विगतमा पनि बेलायती राजनीतिज्ञहरू यस प्रकारका उच्च-स्तरीय नक्कली पहिचानधारीको सिकार हुँदै आएका थिए।

किशोर श्रेष्ठलाई छाड्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले पत्रकार श्रेष्ठलाई हिरासतमुक्त गर्न र निजको कार्यालयबाट बरामद गरिएका विद्युतीय उपकरणहरू फिर्ता दिन आदेश दिएको छ।

स्थानीय चुनावको टिकटमा ‘घण्टी बोक्ने’ पुराना कार्यकर्तालाई प्राथमिकता दिन्छाैं: रवि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी स्थानीय तहको निर्वाचनमा उम्मेदवार छनोट गर्दा पार्टी स्थापनाकालदेखि खटिएका पुराना कार्यकर्ताहरूलाई उच्च प्राथमिकता दिइने बताएका छन्।

नाइमा मोबिलिटी एक्स्पो २०२६ मा लिपमोटरका ३०० भन्दा बढी गाडी बुकिङ

नाइमा मोबिलिटी एक्स्पो २०२६ मा ६ दिनको सफल सहभागिता जनाउँदै ३०० भन्दा बढी गाडीहरूको उल्लेखनीय बुकिङ प्राप्त गरेको छ ।

रास्वपाभित्र गुटको दाबी ‘मनोरञ्जन’ मात्रै हो, पार्टी एकल नेतृत्वमा चल्छ : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्र कुनै पनि प्रकारको गुट-उपगुट नरहेको दाबी गर्दै कसैले गुटको कुरा गरे त्यो मनोरञ्जन मात्र हुने टिप्पणी गरेका छन्।

आईएलओका नेपाल प्रमुख नुमान र स्टार्टअप समिट नेपालकी अध्यक्ष ज्ञवालीबीच भेटवार्ता

बदलिँदो विश्व श्रम बजार, नेपाली श्रमिकको भविष्य र श्रमलाई उद्यमशीलतासँग कसरी जोड्न सकिन्छ भन्ने विषयमा छलफल भएको हो।

भारतीय सेनाप्रमुख सेठ र प्रधानसेनापति सिग्देलबिच भेटवार्ता : विपद् राहत सामग्री हस्तान्तरण

त्यसअघि, सेनाप्रमुख सेठले सैनिक मञ्च टुँडिखेलमा सहिदहरूप्रति माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए।

विगतमा गल्ती भयो, अब खल्तीबाट उम्मेदवार ल्याइँदैन: रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्र कोठा/चोटा वा भेलामा बसेर मनोमानी ढंगले बाँडिएका सम्पूर्ण उम्मेदवारी यही क्षणबाट खारेज भएको घोषणा गरेका छन्।

उजाड आर्थिक नगरी, मारमा मुख्य सडक छेउका व्यवसायी

मुख्य सडक बिस्तारको नाममा घर र भौतिक संरचना भत्काइएपछि आर्थिक नगरीका रूपमा परिचित वीरगन्ज शहर अहिले उजाड देखिएको छ।

शशांक समूहको भेलालाई गगनको जवाफ: ‘प्रस्ताव सुन्छौं, सम्मान गर्छौं, तर पार्टीको नीति बन्दैन’

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र हुने विभिन्न समूहका भेला र तिनले गर्ने निर्णय पार्टीको आधिकारिक नीति हुन नसक्ने स्पष्ट पारेका छन् ।

घरेलु मोर्चामा पनि जेलेन्स्कीमाथि दबाब : कीभमा हजारौंको प्रदर्शन

प्रदर्शनकारीहरूले राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले फेदोरोभलाई किन हटाइयो भनेर जनतालाई स्पष्ट रूपमा नभनेको भन्दै विरोध गरेका हुन्।

बालेनलाई गगनको चेतावनी- कानुनलाई ‘अस्त्र’ बनाए आफैं खनेको खाल्डोमा परिन्छ

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विधिको शासन पालना गर्न प्रधानमन्त्री बालेन्द्र शाहलाई सचेत गराएका छन्।

न्युजिल्यान्डका कुगेलेइन तेस्रो सिजन पनि सुदूरपश्चिममै

कुगेलेइनले एनपीएलको पहिलो संस्करणमा सुदूरपश्चिमबाट ९ खेलमा १७ विकेट लिएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्