प्रतिनिधिसभा सदस्य निर्वाचन : गण्डकीमा एमाले र नेकपाको प्रतिनिधित्व शून्य
गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशमा कम्युनिष्ट दल नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीले एउटा पनि क्षेत्रमा विजय हासिल गर्न सकेनन्।
गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशमा कम्युनिष्ट दल नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीले एउटा पनि क्षेत्रमा विजय हासिल गर्न सकेनन्।
थप समयमा वाङ सुआङको गोल भिडियो सहायक रेफ्री (भिएआर) पछि मान्य भएको थियो। सहायक रेफ्रीले दिएको अफसाइड निर्णय भिएआरले उल्टाएपछि उत्तर कोरियाका खेलाडी असन्तुष्ट भए। साइडलाइनमा विरोध गरेपछि प्रशिक्षक री सोङ होलाई रेफ्री थी ली लेले पहेँलो कार्ड देखाइन्।
हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।
प्लानिङ ब्वाइजसँग बराबरीपछि एपिएफले शीर्ष स्थानका लागि अंक बढाउने अवसर गुमाएको छ। प्लानिङले भने शीर्ष स्थानमा उक्लिने अवसर गुमायो। सोमबार नै त्रिभुवन आर्मी क्लब विभागीय डर्बीमा नेपाल पुलिस क्लबमाथि ४-१ को जित निकाल्दै लिगको दोस्रो स्थानमा उक्लियो।
नेकपा एमालेका नेता विष्णु रिमालले एमाले फेरि पनि धुलो टकटकाउँदै दृढताका साथ उठ्ने बताएका छन्।
‘यो निर्वाचनले समग्र नेपाल जोडेको महसुस भएको छ,’ कागेश्वरी मनोहरा–६ का प्रकाश विष्ट भन्छन्, ‘यस अर्थमा चुनावमा कसले हार्यो भन्दा पनि सिंगो मुलुकले जितेको छ।’
भोजपुरको टेम्केमैयुङ गाउँपालिका–४ नागीस्थित हुँगे खोला महभिर झर्ना नजिक रहेको पुल रुख ढाल्ने क्रममा भत्किएको छ।
देशभरका १६५ निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गरेका दल तथा स्वतन्त्र उम्मेदवारहरूले प्रचारप्रसारका क्रममा करोडौं रुपैयाँ खर्च गरेका छन्। आयोगले उम्मेदवारका लागि २७ लाखदेखि ३३ लाख रुपैयाँसम्म खर्च सीमा तोकेको थियो। तर प्रमुख दलका उम्मेदवारहरूले एक करोडदेखि चार–पाँच करोड रुपैयाँसम्म खर्च गरेको अनुमान छ।
अस्पतालको एक्स–रे सेवा बन्द हुँदा उपचारका लागि प्रतिष्ठानमा आएका सेवाग्राही मर्कामा परेका छन्।
प्रतिनिधिसभाको निर्वाचनका कारण रोकिएको नियमित बजार अनुमगन पुनःसुरु भएको छ।
यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारका रूपले मनोनयन पत्र दर्ता गराएका नौ उम्मेदवारको धरौटी जफत भएको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्दा नयाँ राजनीतिक शक्तिहरूको उदय र स्थापित दलहरूको आकारमा निकै फेरबदल देखिएको छ।
खाना पकाउने ग्यासको खुद्रा मूल्य प्रतिसिलिन्डर एक हजार ९१० रुपैयाँ रहेको छ। तर बजारमा भने त्यसको दोब्बरभन्दा बढी मूल्यमा बिक्री भइरहेको उपभोक्ताको गुनासो छ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ ३० पैसा र बिक्रीदर नौ रुपैयाँ ३४ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ३१ पैसा र बिक्रीदर २१ रुपैयाँ ४० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ २७ पैसा र बिक्रीदर ३९ रुपैयाँ ४३ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ३४ पैसा र बिक्रीदर ४० रुपैयाँ ५० पैसा कायम भएको छ।
दीर्घकालीन हिसाबमा नेपालले रेमिट्यान्समा रहेको अत्यधिक निर्भरतालाई क्रमश: विविधीकरण गर्ने नीति अवलम्बन गर्नैपर्छ। बाह्य संकटबाट बच्न बलियो, विविध र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुको विकल्प छैन। इरान युद्धले दिएको सन्देश पनि यही हो।