१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml

व्यावसायिक उडानमा पाकिस्तानले आफ्नो हवाई मार्ग एक महिना आंशिक बन्द गर्ने

पाकिस्तानको विमानस्थल कार्यालयले मध्येपुर्वमा देखिएको तनावका कारण मार्च महिनाभरी आफ्नो हवाई मार्गलाई व्यावसायिक उडानहरूको लागि आंशिक रूपमा बन्द गर्ने घोषणा गरेको हो।

वीरगञ्ज नाकाबाट पाँच खर्ब १९ अर्बको सामान आयात

वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा रु पाँच खर्ब १९ अर्ब एक करोड मूल्य बराबरका वस्तु तथा सामान आयात गरिएको छ।

मिथिला माध्यमिकी परिक्रमा सम्पन्न

मिथिलाको महाकुम्भ मानिने १५ दिवसीय मिथिला माध्यमिकी परिक्रमाको आज अन्तिम दिन जनकपुरधाममा पञ्चकोशी अन्तरगृह परिक्रमा गरी सम्पन्न भएको छ।

सीमा र मतदान स्थलको निरीक्षण गर्दै निर्वाचन सुरक्षा समिति

सुदूरपश्चिम प्रदेश निर्वाचन सुरक्षा समितिले कञ्चनपुरको गड्डाचौकी नाका तथा भीमदत्त र दोधारा चाँदनीका विभिन्न मतदानस्थलको स्थलगत निरीक्षण गरेको छ।

कतारले ग्यासको उत्पादन रोकेपछि ४५ प्रतिशत मूल्य बढ्यो

कतारले ग्यासको उत्पादन रोकेपछि युरोपेली ग्यासको मूल्यमा ४५ प्रतिशत वृद्धि भएको छ।

कालोसूचीमा परेपछि धनुषा–१ मा रास्वपा किशोरी साहको उम्मेदवारी खारेज

निर्वाचन आयोग ले धनुषा क्षेत्र नम्बर १ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज गरेको छ।

इरान युद्धमा नहोमिएको भन्दै बेलायती प्रधानमन्त्रीमाथि ट्रम्प खनिए

ट्रम्पले मध्यपूर्वको युद्धमा अब अमेरिका बेलायतमाथि निर्भर नरहने समेत संकेत गरेका छन्। उनले फ्रान्स लगायत अन्य देशहरू सहयोगी रहेको तर बेलायतको रवैया फरक र निराशाजनक रहेको टिप्पणी गरेका हुन्। कुनै समय ‘सबैभन्दा ठोस’ मानिएको यो गठबन्धन अहिले दबाबमा आएको ट्रम्पको बुझाइ छ।

आचारसंहिता उल्लंघन गर्नेले ६ वर्षसम्म चुनाव लड्न नपाउने !

निर्वाचन आयोग ले मौन अवधिमा आचारसंहिता उल्लंघन गर्नेमाथि कडा कारबाही गर्ने स्पष्ट चेतावनी दिएको छ।

गृहमन्त्री अर्याल ललितपुरका विभिन्न मतदान स्थलको अनुगमनमा

टोलीले ललितपुरको बुंमती, गोटिखेल, लेलेलगायत मतदान केन्द्रको स्थलगत अनुगमन गर्ने भएको हो।

अमेरिका-इजरायल आक्रमण : १३ इरानी सैनिकको मृत्यु

केरमान प्रान्तमा भएको आक्रमणमा १३ जनाको मृत्यु भएको इरानी सेनाले जनाएको छ।

इरानलाई सैन्य सहयोग गरेको आरोपमा बोल्यो चीन

इरानी आईआरजीसी कमान्डरले यो मार्ग ‘बन्द’ गर्ने र आउन खोज्ने जहाजलाई ‘आगो लगाइने’ चेतावनी दिएपछि विश्व बजारमा हलचल मच्चिएको छ। यसको परिणाम स्वरूप ब्रेन्ट क्रूडको मूल्य प्रति ब्यारेल ८० डलरको नजिक पुगेको छ र विज्ञहरूले यो मूल्य १०० डलरसम्म पुग्न सक्ने आशंका गरेका छन्।

राष्ट्रिय परिचयपत्र वा राहदानी पनि मतदानमा मान्य हुने

निर्वाचनमा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाणपुर्जा वा सवारी चालक अनुमतिपत्र पनि मतदानका निम्ति मान्य हुने आयोगले बताएको छ।

सडकसँगै जुम्लामा सजिलो बन्दै निर्वाचन

प्रतिनिधिसभा सदस्य निर्वाचन जुम्लाका लागि केवल मतदानको प्रक्रिया मात्र होइन, राज्यको उपस्थिति कति गहिरो रूपमा गाउँ–गाउँसम्म पुगेको छ भन्ने परीक्षण पनि हो।

मतदानका लागि स्वदेश फर्कने बढे, गाउँ जानेकाे लर्को (तस्बिरहरू)

बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मौन अवधि सुरु भएको छ।

इरानमा आक्रमणमा मारिएका बालबालिकासहित १६५ जनाको सामूहिक अन्त्येष्टि गरिने

आक्रमणमा परेर ज्यान गुमाएका स्कुले बालबालिकासहित १६५ जनाको उत्तरी शहर मिनावमा सामूहिक अन्त्येष्टि गर्न लागिएको हो। इरानको सरकारी टेलिभिजनले अन्त्येष्टि कार्यक्रममा हजारौं मानिसहरू पुगेका देखाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्