रास्वपाको आकस्मिक सचिवालय बैठक बस्दै
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आकस्मिक सचिवालय बैठक बस्दै छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आकस्मिक सचिवालय बैठक बस्दै छ।
कृषि तथा पशुपन्छीमन्त्री डा. मदनप्रसाद परियारले रेशम उद्योगले ग्रामीण आयआर्जन तथा रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान दिने बताएका छन्।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन प्रक्रियागत, कानुनी र राजनीतिक सबै दृष्टिले असंवैधानिक भएको दोहोर्याउँदै यसको पुनर्स्थापना अपरिहार्य रहेको बताएका छन्।
नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले कठिन परिस्थिति र ठूलो क्षतिका बाबजुद पनि नेपाल प्रहरी नागरिकको सुरक्षाका लागि निरन्तर खटिएको बताएका छन्।
नेपाली कांग्रेसका १२ जिल्ला सभापतिले वर्तमान अवस्थामा विशेष महाधिवेशनको वातावरण नबनेको निष्कर्ष निकाल्दै पार्टीलाई विभाजनबाट जोगाउन नेतृत्वलाई आग्रह गरेका छन्।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कथित जाँचबुझ आयोगको पहिल्यै लेखिएको पटकथामाथि आधारित नाट्यमञ्चन पनि अन्ततः पटाक्षेप भएको दाबी गरेका छन्।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले राष्ट्रिय हितको रक्षा र प्रवर्द्धनमा काम गर्न नसकेको आरोप लगाएका छन्।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले महाधिवेशनको दौडादौड सकिएपछि जेन-जी पुस्तासँग मिलेर काम गर्ने बताएका छन्। उनले आज एक भिडिओ सन्देशमार्फत यस्तो प्रतिबद्धता जनाएका हुन्।
बलिउडका चर्चित अभिनेता सञ्जय दत्तले नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल आफ्नो मन पर्ने नेपाली नेता भएको बताएका छन्।
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आह्वान गरेको विशेष महाधिवेशन कुनै पनि कोणबाट वैधानिक नभएको बताएका छन्। उक्त विशेष महाधिवेशनको भोलि उद्घाटन हुने तयारी छ।
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि व्यास गाउँपालिका–१ छाङरु र तिङ्कर गाउँका मतदाताले सदरमुकाम खलङ्गामा मतदान गर्नुपर्ने भएको छ।
नेपालमा करिब २० दशमलव २७ प्रतिशत जनसङ्ख्या गरिबीको रेखाभन्दा तल रहेको देखिएको छ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको अबको सम्पूर्ण ध्यान बलियो र बहुमतको सरकार निर्माणमा केन्द्रित हुनुपर्ने बताएका छन्।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको राजनीति दुई विपरित ध्रुवमा तीव्र रूपमा ध्रुवीकृत भइरहेको बताएका छन्।
फ्यानहरूले सुनील ग्रोभरको नक्कलको धेरै प्रशंसा गरेका छन्। कतिपयले यसलाई एआईसँग पनि तुलना गरेका छन्।