३ चैत्र २०८२ मंगलबार
image/svg+xml

समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने

निर्वाचन आयोगले यही चैत ५ गते समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएका उम्मेदवारलाई प्रमाणपत्र वितरण गर्ने भएको छ।

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।

सुरक्षा निकाय सधैं असुरक्षित

मातृभूमि भनेको सुरक्षा काख हो। त्यसैले यसलाई आमा मानिन्छ। राज्यको सुरक्षा भनेको देशको सार्वभौमसत्ता, अखण्डता र राजनीतिक स्थायित्व हो।

लोहोरुङ एफसी संखुवासभा सेमिफाइनलमा

पूर्वप्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकप फुटबल प्रतियोगितामा लोहोरुङ एफसी सङ्खुवासभा सेमिफाइनलमा प्रवेश गरेको छ।

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो

आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट नगरपालिका–१२ पिप्लेकी माया कठायतको शव फेलापरेको छ ।

जुम्लामा यातायात भाडा समायोजन

जुम्लामा सार्वजनिक यातायातका साधनको मनपरी भाडा लिने प्रवृत्तिलाई अन्त्य गर्दै दूरीका आधारमा नयाँ भाडादर कायम गरिएको छ।

ईनिशा वि.कको हत्यारालाई कारबाही गर्न गृहमन्त्रीको ध्यानाकर्षण

सुर्खेतको वीरेन्द्रनगरकी १६ वर्षीया किशोरी ईनिशा वि.कको सामूहिक बलात्कारपछि भएको हत्याको विरोधमा उदयपुरका डेढ दर्जन सामाजिक सङ्घसंस्थाले गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन्।

सार्वजनिक ऋण दुई खर्ब बढ्यो

विकास निर्माणकालागि स्रोत अभाव भए पछि सरकारले आन्तरिक र बाह्य ऋण लिँदा सार्वजनिक ऋणको बोझ बढ्दै गएको छ ।

१२ बुँदे घोषणा पत्र सार्वजनिक गर्दै एनआरएनएको सम्मेलन सम्पन्न

१२ बुँदे घोषणापत्र सार्वजनिक गर्दै गैर आवासीय नेपाली संघ (एनआरएनए)को विश्व सम्मेलन तथा बृहत् अन्तर्राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ ।

यस्ता छन् कोशी सरकारको मन्त्रिपरिषद बैठकका निर्णयहरु

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा बसेको बैठकले प्रदेश अनुसन्धान प्रशिक्षण प्रतिष्ठान ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक कानुन न्याय तथा प्रदेश मामिला समितिमा पेस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले जानकारी दिए।

पृथ्वी राजमार्गमा ‘ओभर लोड’ बोक्ने सवारी चालक धमाधम कारबाहीमा

पृथ्वी राजमार्गमा पछिल्लो समय सवारी अनुशासन कायम गराउन र सडक दुर्घटना न्यूनीकरण गर्न प्रहरीले विशेष सक्रियता देखाएको छ ।

श्रीराम ग्यास उद्योगको गोदाममा ६ हजार सिलिन्डर लुकाएको भेटियो

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले श्रीराम ग्यास उद्योगको ललितपुर हरिसिद्धिस्थित गोदाममा भण्डारण गरिराखेको अवस्थामा छ हजार ३७७ वटा ग्यास सिलिन्डर फेला पारेको छ।

पोखरामा पाँच वर्षपछि खुला प्याराग्लाइडिङ च्याम्पियनसिप हुँदै

देशको पर्यटकीय राजधानी पोखरामा यही चैत ५ देखि ७ गतेसम्म २१ औं संस्करणको ‘नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप’ हुने भएको छ।

‘मेरो किसान’ को आईपीओ निष्कासन गर्न प्रभु क्यापिटलसँग सम्झौता

कृषि क्षेत्रमा डिजिटल प्रविधि प्रयोग गरी सेवा विस्तार गर्दै आएको मेरो किसान लिमिटेडले सर्वसाधारणका लागि शेयर (आईपीओ) निष्कासन गर्ने तयारी गरेको छ। यसका लागि कम्पनीले बिक्री प्रबन्धकको रूपमा प्रभु क्यापिटल लिमिटेड लाई नियुक्त गर्दै सम्झौता गरेको छ।

जनताले दिएको मतलाई एमालेले सम्मान गर्छ: पोखरेल

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले जनताले दिएको मत परिणामलाई एमालेले सम्मान गर्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्