फोहोर व्यवस्थापनको जिम्मेवारी हाम्रै हो, आफै गर्छौं : स्थानीय तह
स्थानीय तहका प्रमुखले आफ्नो पालिकाको फोहोर आफैँ व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएका छन्।
स्थानीय तहका प्रमुखले आफ्नो पालिकाको फोहोर आफैँ व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएका छन्।
प्रहरीले दुबईबाट काठमाडौं आएका एक बंगलादेशी नागरिकको पेटभित्र लुकाएर ल्याइएको सुनजस्तो देखिने पहेँलो धातु बरामद गरेको छ।
जनताका समस्या उठाउनु, सरकारसँग जवाफ माग्नु र सार्वजनिक निकायलाई जवाफदेही बनाउन दबाब दिनु सांसदको महत्वपूर्ण जिम्मेवारी हो।
पोखरा हुँदै मुस्ताङ जान निस्केका प्रधानमन्त्री बालेन्द्र शाह शुक्रबार स्थलमार्ग हुँदै पोखरा भित्रिएका छन्। पोखरा आएका उनी कतै नपसी कास्कीको माछापुच्छ्रे गाउँपालिका–६, अस्ताम उक्लेका छन्।
संघ सरकार र संघीय सहरी विकास तथा भवन निर्माण विभागले छुट्टाछुट्टै बजेट विनियोजन गरिदिएपछि पोखरा रंगशालामा फ्लडलाईट हाल्ने तयारी सुरु गरिएको हो।
शुक्रबार बिहान करिब १०ः१० बजे सोही होस्टेलमा बस्ने बारा कलैया उपमहानगरपालिका–३ का २१ वर्षीय प्रमित पटेलले धारिलो हतियार प्रयोग गरी कालाथोकीमाथि कुटपिट गरेको प्रहरीले उल्लेख गरेको छ।
अहिले उठेको प्रश्न चाहिँ प्रधानमन्त्रीको यो ‘गुड फ्राइडे’ यात्रा कति निजी हो र यसको सार्वजनिक प्रभाव कति छ ? भन्ने हो ।
चालु आर्थिक वर्षको पहिलो महिनामा नेपालको व्यापार घाटा १ खर्ब ४८ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ।
शुक्रबार राष्ट्रिय सभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै वाग्लेले गाँजा खेतीलाई वैधानिकता दिने विषयमा अर्थ मन्त्रालयले आवश्यक सहजीकरण गर्ने बताए।
नेपालका लागि पवन सर्राफले सर्वाधिक ४१ रन बनाए। उनले ४९ बलको सामना गर्दै ३ चौका र १ छक्का प्रहार गरे।
गत भदौ ३ गते प्रधानमन्त्री र संघीय मन्त्रालयका सबै मन्त्रीबीच कार्यसम्पादन सम्झौता सम्पन्न भएको पनि अर्यालले जानकारी दिए।
पहिलो चरणमा परीक्षणका रूपमा घ्यू पठाइएको र त्यहाँको बजारमा माग तथा बिक्रीको अवस्था हेरेर आगामी दिनमा निर्यातको परिमाण बढाउने तयारी गरिएको डीडीसीले जनाएको छ।
शुक्रबार १३ उपसमूहमध्ये म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य अंक बढ्यो भने १२ उपसमूहको परिसूचक घटेको छ।
प्रतिष्ठानको पाक्षिक कार्यप्रगति विवरणअनुसार ८ वटा प्रतिवेदनहरूलाई विज्ञ तथा आन्तरिक समीक्षाका लागि पठाइएका छन्।
नगरपालिकाले प्रस्तुत गरेको बजेटमा ३२ करोड १९ लाख ५ हजार रुपैयाँ पुँजीगत र ५३ करोड १८ लाख ८१ हजार रुपैयाँ चालु खर्चतर्फ विनियोजन गरिएको नगरप्रमुख जयसवालले बताए।