३० फाल्गुन २०८२ शनिबार
image/svg+xml

छिमेकीमाथि आक्रमण बन्द गर्न र भाइचारा कायम राख्न इरानलाई हमासको आह्वान

गाजाको लडाकू समूह हमासले इरानलाई अमेरिका र इजरायली आक्रमणको बदला लिने अधिकार रहेको बताएको छ।

रुसी तेल खरिद गर्दा भारतलाई अमेरिकाले दिएको छुटबारे इरानले के भन्यो?

इरानी विदेशमन्त्री अब्बास अराघचीले रुसी तेलमा अमेरिकाको अडानको कडा आलोचना गरेका छन्।

सापसले नवाेदित, तुम्खेवा, सुवेदी र पुनलाई सम्मान अर्पिने

साहित्यिक पत्रकार संघले ४ कविलाई "व्यथित काव्य सम्मान" अर्पिने भएको छ।

मधेशकेन्द्रित दल बालेनकेन्द्रित भए : पूर्ण बस्नेत

जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले निर्वाचनमा हारको नैतिक जिम्मेवारी नलिने नेतृत्वले अबको राजनीति थेग्न नसक्ने बताएका छ्न्।

अभिनेत्री अधिकारीको चुनावी खर्च ७ लाख ७६ हजार

जिल्ला निर्वाचन कार्यालयमा पेश गरेको विवरणमा उनले चुनावी खर्च ७ लाख ७६ हजार ९२१ रुपैयाँ भएको उल्लेख गरेकी छन्।

झापामा पत्रकारलाई अभद्र व्यवहार गर्ने पक्राउ

पत्रकारलाई अभद्र व्यवहार गर्ने कमल गाउँपालिका-६ का ४५ वर्षीय युवराज पाठकलाई प्रहरीले शनिबार बिहान पक्राउ गरेको जनाएको छ।

इरानमाथि सैन्य हमलामा ५० हजारभन्दा बढी अमेरिकी सैनिक संलग्न

अमेरिकी सेन्ट्रल कमाण्डले बिहीबार लगभग ६ हजार लक्ष्यमा हमला हुँदा ६० भन्दा बढी जहाज र ३० मिनेलयर नष्ट भएको जानकारी दिएको छ।

प्रविधिको प्रयोगमार्फत लोकतन्त्र सुदृढ बनाउन डा. भट्टराईको सुझाव

समिटमा बोल्दै उनले प्रविधिको तीव्र विकासले मानव जीवनमा अभूतपूर्व परिवर्तन ल्याएको भए पनि यसले नयाँ चुनौतीहरू पनि सिर्जना गरेको बताए।

लेबनानमा बढ्दो मानवीय सङ्कटप्रति राष्ट्रसङ्घको चिन्ता

संयुक्त राष्ट्रसङ्घका वरिष्ठ अधिकारीहरूले लेबनानमा इजरायली बमबारीबाट प्रभावित मानिसहरूका लागि तत्काल सहायता उपलब्ध गराउन तथा मानवीय राहत सामग्री सुरक्षित रूपमा पार गर्न अनुमति दिन अपिल गरेका छन्।

फागुनमा सुनको मूल्य प्रतितोला १० हजार ७ सय बढ्यो

महिनाको सुरुदेखि नै उकालो लागेको सुनको मूल्य १९ गते हालसम्मै महंगो प्रतितोला ३ लाख २८ हजार ६ सय रुपैयाँ पुगेको थियो। त्यसयता विस्तारै घटबढ हुँदै अन्तिम दिन हिजो ३ लाख १४ हजार २ सय रुपैयाँमा झरेको हो।

लघुकथाकार रमेन्द्र कोइरालाको चाैथाे लघुकथासंग्रह ‘साङ्लो’ लाेकार्पण

लघुकथाकार रमेन्द्र कोइरालाको चाैथाे लघुकथासंग्रह ‘साङ्लो’ लाेकार्पण भएकाे छ।

योगेशको भनाइको अधुरो अंश सम्प्रेषण भएको हुनसक्छ : महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले योगेश भट्टराईको महासचिवले जिम्मेवारी नदिएको भन्ने अभिव्यक्तिको खण्डन गरेका छन्।

रास्वपाको सचिवालय बैठक सर्‍यो, अब आइतबार बस्ने

शनिबार बस्ने भनिएको सचिवालय बैठक सारेर भोलि बिहानका लागि तय गरिएको जानकारी पार्टीले दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्