सिनेटमा ट्रम्पलाई ठूलो झट्का : भेनेजुएलामाथि थप सैन्य कारबाही रोक्ने प्रस्ताव अघि बढ्यो
गत शनिबार भेनेजुएलाको राजधानी काराकासमा भएको अमेरिकी सैन्य कारबाहीमा राष्ट्रपति निकोलस मादुरोलाई श्रीमतीसहित अपहरण गरेर अमेरिका लगिएको थियो।
गत शनिबार भेनेजुएलाको राजधानी काराकासमा भएको अमेरिकी सैन्य कारबाहीमा राष्ट्रपति निकोलस मादुरोलाई श्रीमतीसहित अपहरण गरेर अमेरिका लगिएको थियो।
मुलुकको सबैभन्दा पुरानो पार्टीमध्यको एक नेपाली कांग्रेस विशेष महाधिवेशनलाई लिएर विभाजनको संघारमा पुगेका बेला त्यसलाई रोक्न दुवै पक्षका नेताहरूमाथि दबाब बढ्दै गएको छ।
नेपाली राष्ट्रिय फुटबल टिमकी कप्तान तथा फरवार्ड सावित्रा भण्डारी (साम्बा) ले गम्भीर चोटको कारण नौदेखि बाह्र महिनासम्म फुटबल मैदानबाट टाढा रहनुपर्ने भएको छ।
विभागको ‘मास प्रिन्टर’ जेनजी आन्दोलनका क्रममा तोडफोडपछि रोकिएको लाइसेन्स छपाइ उक्त केन्द्रबाट सुरु गरिएको हो।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यही पुस २३ गते बिहान १०बजेदेखि बिहीबार बिहानसम्म देशभर १९ वटा विपद्का घटना घटेको जानकारी दिएको छ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्लास्टिक तथा प्लास्टिकजन्य वस्तुको बिक्री वितरणमा कडाइ गर्ने भएको छ।
निर्वाचन आयोगले कुनै राजनीतिक दललाई देशभरका मतदाताको विवरण आवश्यक परेको खण्डमा निश्चित शुल्क तिरेर उपलब्ध गराउने व्यवस्था गरेको छ।
वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।
प्रतिनिधिसभा निर्वाचनमा साढे चार हजार फरार कैदीबन्दी बाधक हुन सक्ने आशंका गरिएको छ।
मुलुककै लोकतान्त्रिक आन्दोलनको इतिहास बोकेको नेपाली कांग्रेस यतिबेला सर्वाधिक कठिन मोडमा छ।
प्रहरीले रोजगारीका लागि बेलायत पठाउने भन्दै २८ लाख ठगी गरेको अभियोगमा एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।
नेपालको सांस्कृतिक सम्पदाको संरक्षण र पुरातात्त्विक वस्तुहरूको अवैध ओसारपसार नियन्त्रण गर्ने उद्देश्यले नेपाल र संयुक्त राज्य अमेरिकाबिच ऐतिहासिक सांस्कृतिक सम्पत्ति सम्झौता भएको छ।
एनआईसी एशिया बैंकले इटहरी शाखामा कर्मचारीमाथि कलुषित मनसायले गरिएको गालीगलौज र अभद्र व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
नेपाली कांग्रेसले पार्टीभित्रको असन्तुष्ट पक्षले आह्वान गरेको विशेष महाधिवेशनलाई अवैधानिक ठहर गर्दै उक्त भेला तत्काल रोक्न अपिल गरेको छ।
नेपाली कांग्रेस कर्णाली प्रदेश सभापति ललितजंग शाहीको गृह जिल्लामै पार्टी नेतृत्वविरुद्ध खुला असन्तोष सतहमा आएको छ।