दुर्गा प्रसाईंलाई थुनामा नराख्न भक्तपुर अदालतको आदेश
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हिरासतमा राख्ने प्रहरीको माग जिल्ला अदालत भक्तपुरले अस्वीकार गरेको छ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हिरासतमा राख्ने प्रहरीको माग जिल्ला अदालत भक्तपुरले अस्वीकार गरेको छ।
कोशी प्रदेशमा एमाले भित्रको विवाद समाधानका लागि सोमबार विराटनगरमा बसेको बैठक विना निष्कर्ष टुंगिएको छ।
गिरीको तर्क थियो– हालको बजेट विनियोजनको शैली कायम रहेसम्म विमानस्थल विस्तार सम्पन्न हुन सक्दैन र ७२ सिटे जहाज सञ्चालन सम्भव हुँदैन।
मध्य मनसुनको अवधिमा पनि नेपालमा जुलाई महिनामा अघिल्लो वर्ष भन्दा केही बढि विदेशी पाहुना भित्रिएका छन्। नेपालमा हवाई माध्यमबाट मात्र यो जुलाईमा ७१ हजार ७ सय ७५ जना विदेशी पाहुना भित्रिएका छन्। जुलाईमा चिनियाँ पाहुनाको आगमनमा भने ह्वात्तै वृद्धि भएको छ। अघिल्ला वर्ष भन्दा यो मनसुनको समयमा चिनियाँको आगमनमा वृद्धि भएको छ।
बिहार, मध्य प्रदेश र गुजरातका तीन विधानसभा सिटमा भएको उपचुनावको नतिजा सार्वजनिक भएको छ। जसमा भाजपाले दुई सिटमा हार बेहोरेको छ भने एक सिटमा मात्र जित निकालेको छ।
निजी रूपमा जारी हुने क्रिप्टो तथा भर्चुअल करेन्सीलाई भने करेन्सी वा कानुनी ग्राह्य मुद्रा नमानिने स्पष्ट उल्लेख गरिएको छ।
उनले अष्ट्रेलियालीहरूले आगामी दिनमा भाइरस थप फैलिन सक्ने र प्रभावित वन्यजन्तुको सङ्ख्या बढ्न सक्ने अवस्थाका लागि तयार रहनुपर्ने बताए।
धनगढी उपमहानगरपालिकाबाट सेवा लिनका लागी सेवाग्राहीले अब कार्यालयमा पुगेर कर्मचारीको कोठा कोठा धाउनु पर्ने छैन।
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’ सहित अन्यको निधनमा तीन दिनपछि सोमबार श्रद्धाञ्जली दिएका छन्।
ग्राहकको सही विवरण अभावमा सूचना प्रवाहमा समस्या हुँदै आएको भन्दै प्राधिकरणले अनलाइनमार्फत केवाईसी भर्ने व्यवस्था सुरु गरेको हो।
फिफाका अध्यक्ष जियानी इन्फान्टिनोको पुनः निर्वाचन अभियानलाई वेल्स फुटबल एसोसिएसनले समर्थन फिर्ता लिएको छ।
महासंघको साउन १६ र १७ गते बसेको परिषद् बैठकले माग सम्बोधन नभए भदौ महिनादेखि आन्दोलन सुरु गर्ने निर्णय गरेको हो।
चालक तथा सर्वसाधारणले अनुशासित भएर ट्राफिक नियमको पूर्ण पालना गरे दुर्घटनालाई अझ प्रभावकारी रूपमा नियन्त्रण गर्न सकिने उनको भनाइ छ।
मन्त्रालयले तयार पारेको ‘सांस्कृतिक तथा राष्ट्रिय महत्वको क्षेत्रमा चलचित्र निर्माणका लागि प्रोत्साहन अनुदान कार्यक्रम सम्बन्धी कार्यविधि, २०८३’ को मस्यौदामाथि चलचित्रकर्मी तथा सरोकारवालासँग छलफल गरेको छ।
काठमाडौंको टेकुमा रहेको बायोग्यास प्लान्ट पुनः सञ्चालनमा ल्याउन काठमाडौं महानगरपालिका र वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रबीच सम्झौता भएको छ।