१० मंसिर २०८३ बिहीबार
image/svg+xml

स्वास्थ्य बिमा ऐन संशोधन विधेयक दर्ता गर्ने तयारीमा मन्त्रालय

मन्त्रालयले आवश्यक छलफल तथा गृहकार्यपछि स्वास्थ्य बिमा ऐन संशोधनसम्बन्धी विधेयक तयार गरी कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइसकेको छ।

‘इलामको नालीबेली’ अनुसन्धानात्मक कृति लोकार्पण

लेखक, अनुसन्धानकर्ता तथा मानवशात्री खेमराज नेपालकाे ‘इलामको नालीबेली’ अनुसन्धानात्मक कृति लोकार्पण गरिएको छ।

पवित्र उद्यान क्षेत्रमा मुण्डन संस्कारलाई व्यवस्थित बनाउन कोषको पहल

लुम्बिनी गुरुयोजनाअन्तर्गतको पवित्र उद्यान क्षेत्र संरक्षित स्मारक क्षेत्रभित्र पर्ने भएकाले यस क्षेत्रमा विकास निर्माणका कार्य गर्दा निर्धारित प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ।

कान्छारामले पैसा नतिरेको मुद्दा अदालतमा

कान्छाराम तामाङ भनिने पूर्णबहादुर तामाङका विरुद्ध परेको चेक अनादर सम्बन्धी मुद्दामा सुनवाई हुन लागेको हो।

दशौं राष्ट्रिय खेलकुद : फुटबलमा लिग चरणबाटै बाहिरियो कर्णाली

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत कर्णाली प्रदेश फुटबलको लिग चरणबाटै बाहिरिएको छ।

पीडितको न्यायमा पहुँच नपुग्दा अर्थतन्त्रमा असर

समयमै उचित न्यायिक प्रक्रिया नहुँदा त्यसको असर व्यक्तिका साथै सम्बन्धित देशको राष्ट्रिय अर्थतन्त्रमा पर्ने गरेको विज्ञहरूले औंल्याएका छन्।

व्यापार वार्ताबाट कर विवाद समाधान गर्न अमेरिकासँग भारतको आग्रह

संयुक्त राज्य अमेरिकाले भारतीय वस्तुहरूमा १७ प्रतिशतसम्म कर बढाउने प्रस्ताव गरेपछि भारतले व्यापारसम्बन्धी चिन्ताहरू वाशिङ्टनसँग भइरहेका वार्तामार्फत समाधान गर्नुपर्ने बताएको छ।

‘सहिद गाउँमा’ जीवितकै सालिक !

रुकुम पूर्वको भूमे गाउँपालिका–६ स्थित महत गाउँ तत्कालीन नेकपा माओवादीको १० वर्षे सशस्त्र द्वन्द्वका क्रममा सबैभन्दा बढी मानवीय क्षति बेहोरेका गाउँहरूमध्ये एक हो।

प्रसूति जटिलतामा परेकी डोल्पाकी २३ वर्षीया महिलाको हवाई उद्धार

दुर्गम क्षेत्रमा प्रसूति जटिलताका कारण जोखिममा परेकी डोल्पाकी २३ वर्षीया महिलालाई मन्त्रालयको हवाई उद्धार कार्यक्रममार्फत उपचारका लागि कर्णाली प्रदेश अस्पताल पुर्‍याइएको छ।

पीडितले अझै पाएनन् सरकारी राहत

रसुवाको ल्हेन्दे खोला हुँदै भोटेकोसी–त्रिशूली नदीमा विनाशकारी बाढी आएको बिहीबार ९३ दिन पुग्दै छ।

मन्त्री चौधरीद्वारा बालाजु र सीतापाइलाका मासु कोल्ड स्टोरेजमा छड्के अनुगमन

कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले मासुजन्य वस्तुको स्वच्छता, गुणस्तर तथा खाद्य सुरक्षाको अवस्था बुझ्न काठमाडौंको बालाजु र सीतापाइलास्थित मासु कोल्ड स्टोरेजमा छड्के अनुगमन गरेका छन्।

चार महिनामै साढे ६ खर्ब व्यापार घाटा

भान्सादेखि औद्योगिक क्षेत्रसम्मका वस्तुमा विदेशको भर पर्दा मुलुकको व्यापार घाटा बढ्दै गएको छ।

१२ हजार क्विन्टल धान खरिद गरिँदै

झापामा सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा धान खरिद प्रक्रिया मङ्सिर १५ गतेदेखि सुरु हुने भएको छ।

आज नागपुरमा प्रदर्शन गर्दै कक्रोच जनता पार्टी, डिजिटल सेन्सरसिप लागू गरिएको आरोप

कक्रोच जनता पार्टी (सीजेपी) ले बिहीबार भारतको नागपुरमा ‘लोकतन्त्र बचाऊ, संविधान बचाऊ’ कार्यक्रम आयोजना गर्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्