रसुवा बाढी : सतर्क र सुरक्षित रहन ओलीको आग्रह
पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले रसुवामा आएको बाढीका कारण भोटेकोशी र त्रिशूली नदीमा पानीको बहाव बढेकाले नदी किनारका बासिन्दालाई सतर्क र सुरक्षित रहन आग्रह गरेका छन्।
पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले रसुवामा आएको बाढीका कारण भोटेकोशी र त्रिशूली नदीमा पानीको बहाव बढेकाले नदी किनारका बासिन्दालाई सतर्क र सुरक्षित रहन आग्रह गरेका छन्।
महाशाखाले नदी आसपास डुबान भइरहने क्षेत्रका बासिन्दालाई उच्च सतर्कतासहित सुरक्षित स्थानमा रहन आग्रह गरेको छ।
भोटेकोशीमा आएको बाढीबाट प्रभावितको उद्धार तथा विपद् व्यवथापनका लागि नेपाली सेनाको टोली परिचालन भएको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ‘प्लास्टिक तथा सिसाजन्य फोहरमुक्त सार्वजनिकस्थल, जलवायुमैत्री र सभ्य नगर निर्माण अभियान’ थालिएको छ।
बाढीपछि सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा खटिएको ९ सदस्यीय टोलीसँग सञ्चार सम्पर्क विच्छेद भएको हो।
साथै, पृथ्वी राजमार्ग, गल्छी-नुवाकोट-रसुवा-स्याफ्रुबेसी सडक र मुग्लिङ-नारायणगढ सडकमा यात्रा नगर्न र त्यहाँ पूर्ण रूपमा आवतजावत रोक लगाउन स्थानीय तह र प्रशासनलाई अनुरोध गरिएको छ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रसुवामा अप्रत्याशित र आकस्मिक रूपमा आएको ठूलो बाढीका कारण स्थिति गम्भीर र चिन्ताजनक बनेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।
रसुवादेखि आएको बाढीका कारण नुवाकोटको त्रिशूली बजार आसपासका करिब ६० घर बगाएको छ भने देवीघाट क्षेत्र प्रभावित भएको छ।
रसुवामा आएको ठूलो बाढी स्थानीय क्षेत्रमा भएको वर्षाका कारण नभएको मौसम पूर्वानुमान महाशाखाको प्रारम्भिक विश्लेषणले देखाएको छ।
ट्राफिक प्रहरीले पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्ग हुँदै सञ्चालन हुने सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा र नुवाकोटका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन सरकार, स्थानीय प्रशासन र नागरिकलाई आग्रह गरेको छ।
नेपाल स्रष्टा समाजले कथाकार हरि थापाको 'मभित्रको ऊ' कथासंग्रहको लोकार्पण गरेको छ।
थापाले भोटेकोशीमा अकस्मात ठूलो बाढी आएको र त्यसबाट टिमुरे क्षेत्रमा ठूलो क्षति भएको अनुमान गरिएको जानकारी दिए।
आज नेपाली समाज यस्तो विकृत व्यवहार, बालयौनहिंसा र सामाजिक चेतनाको संकटमा परेको छ, जसको सुधारका लागि घर–घरबाट अभियान सुरु गर्नुपर्ने देखिएको छ।
प्रधानमन्त्री वालेन्द्र शाहले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बिहान ११ बजेदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाएका छन्।