४ माघ २०८२ आइतबार
image/svg+xml

समानुपातिकतर्फ ३,२१३ उम्मेदवारको बन्दसूची सार्वजनिक, भोलिदेखि दाबी विरोध गर्न पाइने

निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारहरूको बन्दसूची सार्वजनिक गरेको छ।

वन्यजन्तु संरक्षण विभागको राजश्व संकलन घट्यो

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उप–महानिर्देशक एवं प्रवक्ता वेदकुमार ढकालका अनुसार गत आवको तुलनामा चालु आवमा २२ करोड ७३ लाख रुपैयाँ कम राजस्व संकलन भएको छ ।

पार्टीलाई सङ्कटबाट जोगाउन मध्यमार्गी भूमिका खेल्दा दबाब झेल्नुपर्‍यो: शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीलाई सङ्कटबाट जोगाउन मध्यमार्गी भूमिका खेल्दा दबाब झेल्नुपरेको बताएका छन्।

पूर्णबहादुर खड्काले भनेः हल्लाका पछाडि नलागौँ, रुखबाहेक कल्पना गर्न सकिन्न

‘नयाँ पार्टी खोल्छन्, स्वतन्त्र उम्मेदवारको रूपमा उठ्छन् जस्ताबजारमा आएका गलत हल्लाहरूको पछि नलाग्न पार्टीका सबै साथीहरू, शुभेच्छुकहरू र हाम्रा आम मतदाताहरूमा हार्दिक अनुरोध र अपिल गर्दछु,’ खड्काले लेखेका छन्।

निर्वाचनमा सहभागी हुन नेता कार्यकर्तालाई नेता कोइरालाको आग्रह

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीलाई सङ्कटबाट जोगाउन मध्यमार्गी भूमिका खेल्दा दबाब झेल्नुपरेको बताएका छ

राष्ट्रिय सभाको ‘मान’ छाडेर प्रतिनिधिसभाको ‘शान’ खोज्दै तीन नेता

राष्ट्रिय सभा सदस्यको कार्यकाल पूरा हुन करिब ४५ दिन मात्र बाँकी रहँदा तीन जना सांसदले आफ्नो पदबाट राजीनामा दिएका छन्।

यस्ता छन् प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा पेस गर्नुपर्ने कागजात

निर्वाचन कार्यतालिकाअनुसार पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत दलहरूले पनि उम्मेदवार छनोट प्रक्रिया सुरु गरिसकेका छन् ।

गोरखा–२ मा चुनाव लड्ने बाबुरामको घोषणा, चुनाव चिन्ह ‘खुलेको आँखा’

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा भने उनले तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई उक्त क्षेत्र छाडेका थिए।

अन्तर जिल्ला र विदेशमा भोट नपाइने भएपछि जेन–जी भन्छन्: धोका भयो

जेन–जी अभियन्ताहरूले सरकारले आफूसँग गरेका प्रमुख प्रतिबद्धताको कार्यान्वयनमा बेवास्ता गरेको भन्दै प्रश्न उठाइरहेका छन्।

अपडेट: धरान बस दुर्घटनामा ज्यान गुमाएका पाँचै जनाको परिचय खुल्यो

धरानमा भएको बस दुर्घटनामा ज्यान गुमाएका पाँचै जनाको पहिचान खुलेको छ ।

राजीनामापछि हर्कले भने- आजदेखि म मेयर साप रहिनँ, धराने जनता भएँ

धरान उपमहानगरपालिकाको नगर प्रमुख पदबाट राजीनामा दिएपछि हर्क साम्पाङले अब आफू साधारण जनता भएको प्रतिक्रिया दिएका छन्।

जुम्लामा निर्वाचन प्रहरीमा दोब्बर आवेदन

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जुम्लामा मागभन्दा दोब्बर संख्यामा निर्वाचन प्रहरीलाई आवेदन परेको छ।

नदी किनारको थप २० मिटर मापदण्डसम्बन्धी यसअघिको फैसला उल्टियो

सर्वोच्च अदालतले काठमाडौं उपत्यकाका नदी किनारमा प्रचलित मापदण्डबाहेक थप २० मिटर क्षेत्र छोड्नुपर्ने गरी यसअघि गरेको फैसला उल्ट्याएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्