फुटपाथमा पार्किङ गर्ने प्रहरीकै गाडी कारबाहीमा
‘कानुन सबैका लागि बराबर हुन्छ’ भन्ने दृष्टान्त प्रस्तुत गर्दै चितवन ट्राफिकले फुटपाथमाथि पार्किङ गर्ने प्रहरीकै गाडीलाई कारबाही गरेको छ।
‘कानुन सबैका लागि बराबर हुन्छ’ भन्ने दृष्टान्त प्रस्तुत गर्दै चितवन ट्राफिकले फुटपाथमाथि पार्किङ गर्ने प्रहरीकै गाडीलाई कारबाही गरेको छ।
सङ्घीय संसद्को चालु बजेट अधिवेशन अहिले मुख्य कार्यभारको अन्तिम चरणमा पुगेको छ।
ऐतिहासिक तथा सांस्कृतिक सम्पदाका रूपमा परिचित सिद्धपोखरीको पेटी पुनर्निर्माण कार्यमा स्थानीयवासी, विभिन्न संघसंस्था तथा जनप्रतिनिधिहरूको सक्रिय सहभागितासँगै जनश्रमदानको लर्को लागेको छ ।
शिक्षा तथा खेलकुद मन्त्रालयले माध्यमिक तथा उच्च शिक्षाको परीक्षा प्रणालीमा उल्लेखनीय सुधार भएको जनाएको छ।
कफीको जिल्ला भनेर चिनिने गुल्मीमा उत्पादनका हिसाबले पनि इतिहास बोकेको छ। पछिल्ला वर्षमा यहाँका किसानले व्यावसायिक कफीखेतीलाई आयआर्जनको प्रमुख माध्यम बनाउँदै आएका छन्। तर, उत्पादन वृद्धि हुँदै जाँदा बोटमा देखिएका समस्या समाधान नहुँदा किसान निरास बन्न थालेका हुन्।
प्रोत्साहन भत्तासम्बन्धी नीतिले किशोरीहरूलाई उमेर पुगेर मात्र विवाह गर्न आत्मबल र प्रेरणा दिनेआशा लिइएको कार्यवाहक अध्यक्ष थपलियाले बताए।
तनहुँ र कास्की जिल्लाका जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूको सहभागितामा अन्तर जिल्ला सुरक्षा समन्वय बैठक सम्पन्न भएको छ।
३ खेलको शृंखला १-१ को बराबरीमा छ। पहिलो टेस्टमा इंल्यान्ड ११५ रनले विजयी भएको थियो भने दोस्रोमा किविज टोलीले २५३ रनको प्रभावशाली जित निकालेको थियो।
उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग संयुक्त राज्य अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत स्कट अर्बमले शिष्टाचार भेटवार्ता गरेका छन्।
सशस्त्र प्रहरीले सर्लाहीको सीमावर्ती क्षेत्रबाट बुधबार राति करिब एक करोड ९ लाख रुपैयाँ बराबरको अवैध फर्सीको बीउ र पाँचवटा सवारी साधन नियन्त्रणमा लिएको छ।
कृषि, वन तथा पर्यावरण मन्त्रालयले जमिनको विवरण र खेती उत्पादनका आधारमा किसानलाई सूचीकरण गरेको हो।
कृषि, वन, सूचना प्रविधि, कृत्रिम बुद्धिमत्ता, उद्योग तथा नवप्रवर्तन, पर्यटन, हिमाली अध्ययन, जलवायु परिवर्तन, बौद्ध दर्शन तथा शान्ति अध्ययनजस्ता क्षेत्रमा केन्द्रित विश्वविद्यालयहरूको विकास गर्न सकिन्छ।
अङ्गीकृत नेपाली नागरिकताका लागि झुटो विवरणको सरजमिन सिफारिस गरेको आरोपमा मोरङको रंगेली नगरपालिका वडा नम्बर-५ का वडा अध्यक्ष र एक वडा सदस्य पक्राउ परेका छन्।
कर्णाली करिडोरअन्तर्गत सान्नित्रिवेणी गाउँपालिका–१ शान्तिघाट–आम्तडा सडकमा माथिबाट डोजरले खसालेको ढुंगा लाग्दा एक जनाको मृत्यु भएको छ ।
नेपाल भलिबल लिग (एनभीएल)मा सहभागी हुने फ्रेन्चाइज भलिबल टिमको नाम सार्वजनिक गरिएको छ ।