विश्वविद्यालयमा राजनीतिकरण अन्त्य गर्छौं, अब प्रधानमन्त्री कुलपति रहँदैनन्: प्रधानमन्त्री
प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयहरूमा हुने दलीय राजनीतिक हस्तक्षेप अन्त्य गर्नका लागि प्रधानमन्त्री नै कुलपति हुने परम्परागत व्यवस्था खारेज गर्ने तयारी सरकारले गरेको बताएकी छन्।

