२२ जेष्ठ २०८३ शुक्रबार
image/svg+xml

सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार : तीन दिनभित्र हाजिर अद्यावधिक नगराए कारबाही गरिने

मन्त्रालयले अध्ययन तथा असाधारण बिदा समाप्त भएपछि पनि कार्यालयमा हाजिर नभएका वा लामो समयदेखि कार्यालयको सम्पर्कमा नरहेका कर्मचारीहरूको हकमा प्रचलित कानुनबमोजिम आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइने संकेत समेत दिएको छ।

विद्युत महसुल बक्यौता असुली नियमित कार्यसूची राख्न प्राधिकरणलाई मन्त्री श्रेष्ठको सुझाव

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले आगामी आर्थिक वर्षको बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न नेपाल विद्युत प्राधिकरणका कामु कार्यकारी निर्देशक तथा उपकार्यकारी निर्देशकहरूलाई स्पष्ट कार्ययोजना बनाएर तत्काल कार्यान्वयनमा जुट्न सुझाव दिएका छन्।

बैदेसिक रोजगारीका लागि श्रम स्वीकृति लिने ६९ लाख पुगे

बैदेसिक रोजगारीमा जान श्रम स्वीकृति लिने नेपाली नागरिकको संख्या हालसम्म ६९ लाख २३ हजार ४४३ पुगेका छन्।

लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ

नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित १५ जनालाई पक्राउ गरेको छ।

रवि लामिछानेलाई अयोध्यामा स्वागत, ४५ मिनेट राम मन्दिर दर्शन गरेर फर्किए

अयोध्याको राम मन्दिर दर्शन गरेर राष्ट्रिय स्वतन्त्र पाटीका सभापति रवि लामिछानेको टोली शुक्रबार काठमाडौं फर्किँदै छन्।

प्राइभेट भिल्ला पार्टी (१८+) को प्रलोभन देखाएर ठगी गर्ने युवक पक्राउ

सामाजिक सञ्जालमार्फत प्राइभेट भिल्ला पार्टी (१८+) को नाममा ठगी गर्ने कार्यमा संलग्न एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

पर्यावरणमैत्री दिगो सहरको परिकल्पना

सहरहरू केवल भवन, सडक र पूर्वाधारका संरचना होइनन्, ती मानव सभ्यताको सपना, सम्भावना र भविष्यका प्रतिविम्ब हुन् ।

हर्क साम्पाङ दुर्घटनामा घाइते, कस्तो छ स्वास्थ्य अवस्था ?

श्रम संस्कृति पार्टीको अध्यक्ष हर्क साम्पाङ दुर्घटनामा घाइते भएका छन्।

आर्थिक वृद्धि रोज्दा ओझेलमा वातावरण-जलवायु

आर्थिक वृद्धि, पूर्वाधार र सुशासनलाई मुख्य प्राथमिकता दिएको बजेटले जलवायु अनुकूलन, जलवायुजन्य हानि–नोक्सानी व्यवस्थापन तथा हरित अर्थतन्त्रका नयाँ अवसरलाई कमजोर पारेको विज्ञहरू बताउँछन्।

प्रधानमन्त्रीलाई ‘अमर्यादित’ मेसेज पठाएको आरोपमा पक्राउ सचिवलाई मुद्दा चलाउने आधार नदेखेपछि छाडियो

स्रोतका अनुसार सचिव पुष्करले प्रधानमन्त्री बालेन्द्र शाहको समय माग्दा नपाएपछि उनको निजी नम्बरमा म्यासेज गरेका थिए।

किरात राई यायोक्खाले दिलायाे छात्रवृत्ति

किरात राई यायोक्खाको आयोजना र किराया शैक्षिक विभागको समन्वयमा मेहनती र जेहेन्दार विद्यार्थीलाई कक्षा ११ र १२ का अध्ययनका लागि शैक्षिक छात्रवृत्ति सिफारिस गरेको छ।

प्रधानमन्त्रीलाई व्यक्तिगत सन्देश पठाएको आरोपमा नियन्त्रणमा लिनु शुभ संकेत होइन : बस्नेत

नेकपा एमालेका सचिव महेश बस्नेतले उपराष्ट्रपति कार्यालयका सचिवलाई प्रधानमन्त्रीलाई व्यक्तिगत सन्देश पठाएको आरोपमा नियन्त्रणमा लिनु शुभ संकेत नभएको बताएका छन्।

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्