यती एअरलाइन्सको चार्टर उडानमार्फत् सद्गुरु नेपाल आइपुगे
सद्गुरुको नेपाल आगमनमा यती एअरलाइन्ससँगको चार्टर उडान सहकार्यले यस वर्ष पनि निरन्तरता पाएको छ ।
सद्गुरुको नेपाल आगमनमा यती एअरलाइन्ससँगको चार्टर उडान सहकार्यले यस वर्ष पनि निरन्तरता पाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान युवा नेतृत्व असफल भएमा ‘युवाहरूले देश चलाउन सक्दैनन्’ भन्ने गलत भाष्य स्थापित भई भावी पुस्ताका लागि राजनीति र नेतृत्वको ढोका सधैँका लागि बन्द हुने चेतावनी दिनुभएको छ।
राणाले नयाँ प्रस्तावित दलसँग आबद्ध नेता–कार्यकर्ता, आबद्ध हुन चाहने व्यक्तिहरू तथा शुभेच्छुकलाई दल दर्ताको कार्यक्रममा सहभागी हुन आह्वान गरेका छन्।
बाल सुधार गृहको भौतिक पूर्वाधार, क्षमता, जनशक्ति तथा बालबालिकाको अवस्था समेटिएको विस्तृत प्रतिवेदन ४५ कार्यदिनभित्र पेस गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको छ।
बुधबार दिउँसो १ बजे कन्सल्टेन्सीमा चेकजाँच गर्दा विभिन्न नगरपालिका, गाउँपालिका, सहकारी संस्था तथा विद्यालयका कागजात, लेटरप्याड, छाप, ल्यापटपलगायतका सामग्री फेला पारेको प्रहरीले जनाएको छ।
लालबकैया नदीमा आएको बाढीका कारण मौलापुर नगरपालिका-१ मर्यादपुरस्थित पश्चिमी तटबन्ध कटानको उच्च जोखिममा परेपछि नदीको बहाव अस्थायी रूपमा फर्काउन मौलापुर नगरपालिकाले पुनः च्यानलाइजिङ (नदी चिर्ने) को काम सुरु गरेको छ।
निर्माण कम्पनीसँग सम्झौता भई करिब २० प्रतिशत काम सकिए पनि त्यसपछि आयोजना अघि बढ्न सकेको छैन।
अर्जेन्टिनी फुटबल स्टार लियोनेल मेस्सीले अब धेरै समय आफ्नो फुटबल यात्रालाई निरन्तरता दिन नसक्ने बताएका छन्।
नयाँ तालिकाअनुसार नेपालले यसअघि तय भएको मितिभन्दा एक दिन अगाडि प्रतियोगिताको सुरुवात गर्ने भएको छ।
मन्त्री यादवले एलपिजी ग्यास धेरै खपत गर्ने उद्योग एवं तारे होटलको अनुगमन गर्न आग्रह गरेकी छिन्।
प्रदेश सांसद किरण थापाका अनुसार १८ जना सांसदको हस्ताक्षरसहित अविश्वास प्रस्ताव दर्ता गरिएको छ।
अत्यधिक गर्मी बढेपछि वीरगञ्जका विद्यालयमा दुई दिन बिहान मात्रै कक्षा सञ्चालन हुने भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेश समितिले पार्टीका प्रवास नेपाली सम्पर्क विभागका सदस्य रविन्द्र प्रसाद यादवलाई २४ घण्टाभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भट्टविरुद्ध यसअघि दायर भएको मुद्दामा थप अनुसन्धान गरी पूरक अभियोगपत्र दायर गरेको थियो।
कङ्गोमा इबोला सङ्क्रमणको कारण दुई हजारभन्दा बढीको मृत्यु भएको जनाइएको छ।