सोमपालले रोहितलाई भने– ‘उमेर सानो भए पनि राष्ट्रको अपेक्षाको ठूलो भार बोकेका थियौ’
नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सोमपाल कामीले कप्तान रोहित पौडेललाई धन्यवाद व्यक्त गरेका छन्।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सोमपाल कामीले कप्तान रोहित पौडेललाई धन्यवाद व्यक्त गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदहरूको संसदीय भूमिका प्रभावकारी बनाउन तीनदिने प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ।
तनहुँमा खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन जिल्ला प्रशासन कार्यालयले सम्बन्धित ग्यास उद्योग तथा सङ्घीय निकायसँग समन्वय गरी आपूर्ति बढाउन पहल गरेको छ।
सामाजिक सञ्जाल एक्समा गरिएको एक पोस्टका अनुसार एक महिलाले आफ्ना प्रेमीले सम्बन्धका कुराहरू मिलाउन एआई एजेन्ट प्रयोग गरेको थाहा पाएपछि ब्रेकअप गरेकी हुन्।
उक्त कार्यक्रममा झापा, मोरङ तथा सुनसरीका भाषा, साहित्य, कला तथा संस्कृतिका क्षेत्रमा काम गरिरहेका स्रष्टा/कलाकारहरूको उपस्थिति थियो।
चितवन मेडिकल कलेज परिसरको क्यान्टिनले ग्यासको अभावमा खाना पकाउन कठिन भएका विद्यार्थी, कर्मचारी, मजदुरलगायतलाई सहुलियत दरमा खाना खुवाउन सुरु गरेको छ।
सिद्धिचरण नगरपालिका-५ डाँडाखर्क गाउँ मुनिबाट दुई दशकदेखि निरन्तर झरिरहेको पहिरो नियन्त्रण हुन नसक्दा पाँच घरपरिवार उच्च जोखिममा छन्।
मिटरब्याजसम्बन्धी मुद्दामा पीडितहरूले प्रदर्शन गरिरहेका बेला धनुषा जिल्ला अदालत परिसरमा एक महिलाले आत्मदाहको प्रयास गरेकी छन्।
बढैयाताल गाउँपालिका–३ भोलागौडीस्थित हुलाकी सडकखण्डमा सवारी दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।
सरकारले देशभरका सरकारी निकायमा प्रयोग हुने निवेदनको ढाँचा एकरूप बनाउँदै सेवा प्रवाहलाई डिजिटल प्रणालीसँग जोड्ने तयारी अघि बढाएको छ।
बाजुराको बडीमालिका र अछामको रामारोशन क्षेत्रलाई जोडेर ‘बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र’ बनाउने निर्णय कार्यान्वयनको घोषणा गरिएको छ ।
सुनसरीको गढी गाउँपालिका–४ मेहता टोलस्थित भित्री सडकखण्डमा स्कुल बसको ठक्करबाट ७५ वर्षीया वृद्धाको मृत्यु भएको छ।
उद्घाटनपछि कांग्रेसका शीर्ष नेताहरूले सम्बोधन गर्ने र त्यसपछिका दुई दिन बन्दसत्रमार्फत संगठन तथा राजनीतिक विषयमा छलफल अघि बढाइने तयारी छ।
भक्तपुर क्यान्सर अस्पतालमा उपचारका लागि पुगेका काभ्रे धुलिखेलका ४० वर्षीय राजु कालिराज ठगीमा परेका छन्।
सन् २००० मा मोडलिङ क्षेत्रमा प्रवेश गरेर सन् २००१ मा ‘मिस्टर काठमाडौं’ को उपाधि जितेपछि धीरज तण्डुकार मोडलिङ र ग्ल्यामर क्षेत्रमा सक्रिय छन्।