१५ आश्विन २०८३ बिहीबार
image/svg+xml

नेपाली रंगमञ्चमा नयाँ प्रयोग गर्दै कथालय

संचारकर्मी एवम् साहित्यकार दिपक समीरको कथा ‘आहत उजेलीहरु’ मञ्चन हुने भएको छ। वाचनसँगै सुमधुर संगीतका साथ मौन अभिनयसहित समीरको कथा ‘आहत उजेलीहरु’ मञ्चन हुन लागेको हो।

११ सय २ किलोग्राम गाँजासहित जीप नियन्त्रणमा, चालक र कारोबारी फरार

सशस्त्र प्रहरी बल नेपाल ७ नम्बर गणको हेडक्वाटर सिरहाले बुधबार राति ठुलो परिमाणमा लागुऔषध गाँजासहित बोलेरो जीप र मोटरसाइकल नियन्त्रणमा लिएको छ।

आफ्नै खेत बगेको भन्दा वडा भवन ढलेकामा दुःख लागेको छ : वडाध्यक्ष थापा

आफ्नै कार्यसमयमा ठडिएको वडा कार्यालय भवन दरमखोलाको बाढीले बगाएपछि बागलुङको गलकोट नगरपालिका-९ का वडाध्यक्ष तेजबहादुर थापाको मन कुँडिएको छ।

रौतहटमा भारतीय नम्बरको मोटरसाइकल दुर्घटना, २८ वर्षीय युवकको मृ*त्यु

मौलापुरबाट बंकुलतर्फ जाँदै गरेको बीआरओ०५एयू ०९०५ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।

एसियाली खेलकुद : जुडोमा पुनम पराजित

जापानमा जारी २० औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत जुडो खेलमा नेपालकी पुनम श्रेष्ठ भारतीय खेलाडीसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएकी छिन्।

भोटेकोसी बाढीको पाठ

टिमुरेसम्म पुग्दा वेगमा केही कमी आएको देखिन्छ। कारण भोटेकोसी नदीको भिरालोपन कम हुनु र चौडाइ बढ्नु हो।

सह–पाइलटको आक्रमणपछि भारतीय पाइलटको प्रशंसा

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले उडानका क्रममा सह-पाइलटको आक्रमणपछि विमानलाई नियन्त्रणमा लिएर सम्भावित ठूलो दुर्घटना रोक्न भूमिका खेलेका भारतीय पाइलट तथा यात्रुहरूको प्रशंसा गरेका छन्।

जलविद्युत लाइसेन्सको नियमित अनुगमन गर्न ऊर्जामन्त्री श्रेष्ठको निर्देशन

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले लाइसेन्स लिएका जलविद्युत आयोजनाहरूको कामको नियमित अनुगमन गर्न मातहत निकायलाई निर्देशन दिएका छन्।

उपभोक्ताका रोजाइमा साल्ट ट्रेडिङद्वारा सञ्चालित सुपथ मूल्य पसल

दसैँ, तिहार र छठलगायत चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले काभ्रेको बनेपा र धुलिखेलमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ।

वामपन्थी नेता बस्नेतको निधनले मलाई अत्यन्त मर्माहत बनाएको छ : विद्यादेवी भण्डारी

भण्डारीले दिवंगत नेता बस्नेतप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवार, आफन्त, सहकर्मी तथा शुभेच्छुकप्रति गहिरो समवेदना व्यक्त गरेकी छन्।

बाढी प्रभावित गल्छी-बैरेनीका १८० घरधुरीमा पुनः खानेपानी सेवा

बाढीका कारण खानेपानीको समस्या झेलिरहेका धादिङको गल्छी गाउँपालिका–६ बैरेनीका १८० घरधुरीमा पुनःखानेपानी सेवा सञ्चालनमा आएको छ।

'ज्येष्ठ नागरिक अनुभव बैंक' स्थापना गरिने

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले 'ज्येष्ठ नागरिक अनुभव बैंक' स्थापना गरिने बताएकी छन्।

नेपाल संस्कृत विश्वविद्यालयमा छात्रावास निर्माण तीव्र

दाङको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय आयुर्वेद विद्यापीठमा महिला छात्रावास निर्माणको काम अघि बढेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्