११ पुस २०८२ शुक्रबार
image/svg+xml

बंगलादेशमा फेरि एक हिन्दू युवकको कुटपिट गरी हत्या

बंगलादेशमा फेरि एक पटक भीडले एक हिन्दू युवकलाई कुटपिट गरी हत्या गरेको छ।

चितवनमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

दुर्घटनामा परी गम्भीर घाइते भएका महतोको उपचारका क्रममा सेन्ट्रल हस्पिटल भरतपुरमा साढे तीन बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

सय वर्षदेखि गोरुले घुमाउने पुरानो कोलमा उखु पेल्दै किसान

मानिस वा गोरुले तेर्सो पारिएको काठलाई घुमाएर मुडा र फलामबाट बनाइएको कोल चलाउने गरिन्छ। गोरु नभएको अवस्थामा मानिसले काठ घुमाउने गर्दछन्।

अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधार

बंगलादेशमा भर्खरै भएको मिडियामाथिको अप्रिय आक्रमणले अठोटको यस अंकमा बिदा हुन लागेको २०२५ मा प्रेस स्वतन्त्रता कस्तो रह्यो भनेर नियाल्न जरुरी लाग्यो।

दाउन्नेको जाम छिचोल्न अझै सास्ती

पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणघाट सडकमा पर्ने दाउन्ने खण्ड यात्रुका लागि सास्तीको अर्को नाम बनेको छ।

विभिन्न कार्यक्रमका साथ ज्येष्ठ नागरिक दिवस मनाइँदै

‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने आदर्श वाक्यका साथ आज विभिन्न कार्यक्रम आयोजना गरी ज्येष्ठ नागरिक दिवस मनाइँदैछ।

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव

चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छाकामना एकाइको संयुक्त आयोजनामा मुग्लिन बजारमा सुन्तला महोत्सव हुन लागेको हो।

मुस्ताङ भन्सारबाट ११ अर्बको सामान निकासी पैठारी

कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट रु ११ अर्ब एक करोड ९५ लाख बराबरको सामान निकासी पैठारी भएको छ।

थाइल्यान्डले विष्णु मूर्ति भत्कायो, विश्वभर आक्रोश

यो क्षेत्र लामो समयदेखि सीमा विवादको केन्द्र बन्दै आएको छ। भारतले पनि मूर्ति भत्काउनु ‘असम्मानजनक कार्य’ भएको भन्दै चिन्ता व्यक्त गरेको छ।

टिप्परको ठक्करबाट गम्भीर घाइते भएका एक जनाको मृत्यु

काठमाडौं महानगरपालिका–१६ बालाजु बाइसधारास्थित सडकखण्डमा गए राति टिप्परको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ।

राजनीतिमा जेन-जी आशा

दुई वर्षपछि बंगलादेशमा विभेदकारी रोजगारी कोटाप्रणालीविरुद्ध विद्यार्थी प्रदर्शनमा सरकारले कठोर प्रतिक्रिया दियो ।

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर लागुऔषध तस्करी गरिरहेका एकसहित तीन जना विदेशीलाई पक्राउ गरेको छ।

आर्थिक विकासका लागि व्यवसायमैत्री कानुन आवश्यक छ : उपसभामुख राना

उपसभामुख इन्दिरा रानाले मुलुकको आर्थिक विकासका लागि व्यवसायमैत्री कानुन आवश्यक रहेको बताएकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्