दुर्गा प्रसाईंको दाबी- प्रधानमन्त्रीले ‘भ्रष्टाचारीलाई कारबाही गर्न सक्दिनँ’ भन्नुभयो
मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले प्रधानमन्त्रीले भ्रष्टाचारीलाई कारबाही गर्न नसक्ने जवाफ दिएको दाबी गरेका छन्।

