१७ पुस २०८२ बिहीबार
image/svg+xml

भू–क्षय रोक्न स्याली नदीमा तटबन्ध निर्माण

स्थानीय बन्दा रानाले स्याली नदीले बर्सेनि वर्षातका बेला जग्गा कटान गर्दा ठूलो समस्या भोग्नु परेको भन्दै अब समस्या समाधान हुने विश्वास व्यक्त गरिन्।

लौकहीमा सशस्त्रको गोली प्रहारबाट सिटी सफारी चालकको मृत्यु, स्थिति तनावग्रस्त

सशस्त्र प्रहरीको गोली प्रहारबाट आज बिहान १ बजे राति सुनसरी कोशी गाउँपालिका वडा नं. १, लौकहीमा एक जना सिटी सफारी चालकको हत्या भएपछि विहानैदेखि स्थिति तनावग्रस्त बनेको छ।

पावर तेक्वान्दो च्याम्पियनसिपको तयारी पूरा

अल नेपाल स्पोर्ट्स फाउन्डेसनको आयोजना र नेपाल तेक्वान्दो संघसँगको सहकार्यमा दोस्रो पावर तेक्वान्दो च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको छ।

समानुपातिक सूचीमा हकदार कि पहुँचवाला ?

विशेष गरी आरक्षण कोटामा समेत सम्बन्धित समुदायभित्रकै हुनेखाने र प्रभावशाली व्यक्तिले अवसर पाएको देखिँदा प्रणालीको उद्देश्य नै कमजोर बनाइएको टिप्पणी भइरहेको छ।

स्याउ बिमा : इन्स्योरेन्स टोली बगैंचामा

जुम्लामा स्याउ बिमाको विवाद अब केवल क्षतिपूर्तिको रकममा सीमित नरही बिमा प्रणाली, मौसम मापनको विश्वसनीयता र राज्यको नियमन क्षमतामाथि नै प्रश्न उठ्ने तहसम्म पुगेको छ।

स्रष्टाद्वय पोखरेल र पन्थी सम्मानित तथा दुई कृति लोकार्पण

सबैजसो कथा प्रथम पुरुषदृष्टिविन्दु र तृतीय पुरुषदृष्टिविन्दुमा लेखिएका छन्।

कांग्रेसमा मै हुँ भन्ने प्रवृत्ति हाबी: महत

नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले पार्टीभित्र मै हुँ, मबाहेक अरू कोही सक्षम छैन भन्ने व्यक्तिवादी प्रवृत्ति हाबी भएको बताएका छन्।

भोजपुरमा दुई हजार तीन सय ७९ नयाँ मतदाता

मतदाता नामावली अद्यावधिक भएसँगै भोजपुरमा आगामी निर्वाचनमा सहभागी हुने मतदाताको सङ्ख्या एक लाख २५ हजार ७६६ पुगेको छ।

ऐतिहासिक सिन्धुलीगढीमा पर्यटकको आकर्षण बढ्दै

सिन्धुलीमाढी र खुर्कोट बजारबाट करिब २० किलोमिटर दूरीमा रहेको सिन्धुलीगढीमा दैनिक दुई सयभन्दा बढी पर्यटक पुग्ने गरेका छन्।

दुर्गा प्रसाईंसँग वार्ता गर्दै सरकार

सरकारले आज राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियानका संयोजक दुर्गा प्रसाईंसँग वार्ता गर्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्